Welcome, Guest Log In Sign Up  

Archives - September 2010
1
आज विश्वकर्मा पुजा मनाईदै
Fri Sep 17, 2010 4:01 pm NST
आज असोज महिनाको पहिलो दिन । यातायात तथा कारखानामा कार्यरत मजदुरले मेसिनरी औजारको पूजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन् । विश्वकर्मा पूजामा वर्षभरि कुनै अपि्रय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने ... [more]

सभामुख नेम्वाङले तटस्थ बस्नदिएर कानुनविपरित कार्य गरेको आरोप
Fri Sep 17, 2010 4:15 pm NST
संविधानविद् भीमार्जुन आचार्यले संसद्को नियमावलीमा तटस्थ बस्ने ब्यवस्था नभए पनि सभामुख सुवासचन्द्र नेम्वाङले कानुनविपरित तटस्थ बस्न दिएको आरोप लगाउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको द्वन्द्व शान्ति र विकास विभागले आज काठमाडौंमा ... [more]

कांग्रेसको १२औं महाधिवेशनको लागि मनोनयन दर्ता सम्पन्न
Sat Sep 18, 2010 2:22 pm NST
कांग्रेसको १२औं महाधिवेशनको लागि पदाधिकारी तथा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने समय सकिएको छ । पार्टी कार्यालय सानेपामा विहान ८बजे बाट सुरु गरिएको उम्मेदवारी दर्ता अहिले १२ बजेबाट सकिएको छ । ... [more]

माओवादी र एमालेबीच भएको तीनबुदे सहमति कार्यान्वयन हुनेमा प्रधानमन्त्रीको शंका
Sat Sep 18, 2010 2:30 pm NST
प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच भएको तीनबुदे सहमति कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभएको छ । एमाले संसदीय दलको कार्यालय िसंहदरवारमा आज बसेको एमाले संसदिय दलको बैंठकमा ... [more]

इन्द्रध्वजात्थन गरी आजवाट विधिवत रुपमा इन्द्रजात्रा सूरु
Mon Sep 20, 2010 12:50 pm NST
विधिवत रुपमा इन्द्रध्वजोत्थान गरीएपछि आजवाट इन्द्रजात्रा सुरु भएको छ । नेपाल संवत अनुसार यंलाथ्व द्धादशी अर्थात आज विहान ९ बजेर २५ मिनेटको साइतमा िलंगो हनुमानढोका कालभैरव अगाडी ठड्याइएको हो । ... [more]

जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
Mon Sep 20, 2010 1:00 pm NST
काठमाडौं उपत्यकाका नेवार समुदायले बर्ष भरिमा मनाउने विभिन्न जात्रा मध्ये नेपाल संवत अनुसार यंो महिनामा मनाउने जात्रा इन्द्रजात्राको पनि आपुनै महत्व र बिषेशता छ । यो जात्रा जातिय रुपमा नभई ... [more]

कुमारी पुजामा पुर्वराजालाई जान रोक
Tue Sep 21, 2010 2:21 pm NST
इन्द्र जात्रा चलिरहेको बेला पुर्वराजा ज्ञानेन्द्र शाह आज बसन्तपुर जाने कार्यक्रम तय भएकोमा सुरक्षाका कारण अन्तिम समयमा आएर रद्ध गरिएको छ । पुर्वराजा शाहले आज जीवित देवी कुमारीका रुपमा पुजिएका ... [more]

लोकतन्त्र मास्ने षड्यन्त्र
Wed Sep 29, 2010 11:08 am NST
श्याम शंकर जोशी नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेससंग सरसल्लाह नै नगरी प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिनु भयो तर संसदको स्थिति त्रिशंकु भएकोले काँग्रेसले समर्थन नगरेसम्म बहुमत ३०१ मत ... [more]

1


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com