Archives - May 2008संचार नेपाल चौंथो वर्षमा प्रवेश Wed May 28, 2008 8:46 pm NST आजदेखि संचार नेपाल प्रा लि तीन वर्ष पूरा भइ चौंथो वर्षमा प्रवेश गरेको छ । तीन वर्ष अघि आजको दिन संचार नेपाल प्रा लि विधिवत रुपमा दर्ता भएको थियो ।
चौथो ... [more]
संविधानसभा बैठक सुरु Wed May 28, 2008 10:28 pm NST संविधानसभाको पहिलो बैठक नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रय सम्मेलन केन्द्रमा अहिले ९ बजेर २५ मिनेट जाँदा सुरु भएको छ । ज्ञातअज्ञात शहिदहरुमाथि श्रद्धााजली स्वरुप मौनधारणबाट आरम्भ भएको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ... [more]
नेपाल गणतन्त्र घोषित Wed May 28, 2008 11:49 pm NST आजदेखि नेपाल विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र बनेको छ ।
संविधानसभाको पहिलो बैठकमा प्रमका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाद्वारा प्रस्तुत गणतन्त्र घोषणाको प्रस्ताव अत्याधिक बहुमतले पारित भएको छ । उपस्थित ५६४ ... [more]
नारायणहिटीबाट शाही झण्डा हटाइयो Thu May 29, 2008 9:54 am NST गणतन्त्र घोषणापछि नारायणहिटी दरवारको मूल गेटमा रहेको शाही झण्डा आज बिहान हटाइएको छ । आज बिहान करिव साढे आठ बजे दरवारका कर्मचारीहरुले राजाको निशानी छाप सहितको उक्त झण्डा हटाएका हुन् ... [more]
दरवारमा राष्ट्रिय झण्डा फहराउन गएकाहरुमाथि प्रहरी दमन Thu May 29, 2008 1:23 pm NST नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा सँगै नारायणहिटी राजदरबारमा रहेको शाही निशाना छाप झण्डा हटाउन पुगेका माथि प्रहरीले दमन गरेको छ । गणतन्त्रको घोषणा भए लगतै सो स्थानमा राष्ट्रिय ... [more]
कैलालीमा कर्फ्यु कायमै Thu May 29, 2008 1:34 pm NST कैलालीको धनगढीमा जिल्ला प्रशासन कार्यालयले बुधवार दिउसोवाट लगाइएको कर्फ्यु आज पनि कायमै रहेको छ । अहिले धनगढी नगरपालिकाको वडा नं १ देखि ८ सम्म प्रशासनले कर्फ्यु लगाएको छ ।
स्थानिय ... [more]
दरवारमा राष्ट्रिय झण्डा Thu May 29, 2008 10:01 pm NST अन्ततः नारायणहिटी दरवारको मूल गेटमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । आज साँझ दरवारकै कर्मचारीहरुले उक्त झण्डा त्यहाँ राखेका हुन् ।
आज बिहान शाही झण्डा त्यहाँबाट निकालिएपछि त्यहाँ नेपाली झण्डा ... [more]
दरवार छाड्न राजालाई औपचारिक पत्र पठाइँदै Fri May 30, 2008 9:49 am NST पूर्व राजा ज्ञानेन्द्र र परिवारलाई नारायणहिटी दरवार छाड्न आज औपचारिक पत्र पठाइँदै छ । संविधानसभाको पहिलो बैठकको निर्णय अनुसार १५ दिनको समयावधि सहित दरवार छाड्न निर्देशन सहितको उक्त पत्र ... [more]
आफ्नै पार्टी कार्यकर्ताको गोली हानी हत्या Fri May 30, 2008 10:21 am NST तराई मुक्ति मोर्चाका एक कार्यकर्ताले आफ्नै पार्टीका अर्का कार्यकर्तालाई गोली हानी हत्या गरेका छन् । हत्या हुनेमा बाराका पूर्व संयोजक नागेन्द्र पंडित उर्फ गौरव रहेका छन् । निजलाई बाराको ... [more]
मीनबहादुरलाई सगरमाथा होचो लाग्यो Sat May 31, 2008 4:29 pm NST सगरमाथाको सफल आरोहण गरी सबभन्दा ज्येष्ठ आरोहीको विश्वरेकर्ड राखेका मीनबहादुर शेरचनले सगरमाथा चढीसकेपछि आफूलाई सगरमाथा होचो लागेको बताएका छन् । आरोहण पछि आज त्रिभुवन विमानस्थल काठमाडौं पुगेपछि उनले यस्तो अभिव्यक्ति ... [more]
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|