Welcome, Guest Log In Sign Up  

Archives - May 2008जनादेशको सम्मान गर्नुपर्ने
Sat May 24, 2008 3:09 pm NST
नेकपा माओवादीका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिई जनादेशलाई सम्मान गर्नुपर्ने बताएका छन् । रिपोर्टस क्लवले आज गरेको सात्क्षात्कारमा नेता बादलले प्रधानमन्त्री कोइरालाले जनताको जनादेशको ... [more]

व्यवसायी श्रेष्ठको हत्या प्रतिवेदन सार्वजनिक
Sat May 24, 2008 3:13 pm NST
कोटेश्वरका होटल व्यवसायी रामहरि श्रेष्ठको काठमाडौंमा हत्याबारेको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालका उपाध्यक्ष बोर्णबहादुर कार्कीले चोरीको अभियोग लागेकाहरुलाई एकै ... [more]

तीनदल बैठक बिना निष्कर्ष टुंगियो
Sun May 25, 2008 1:32 pm NST
नयाँ सरकार गठन र राजनीतिक सहमतिका आधार तय गर्न आज बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बसेको बैठकमा नेकपा माओवादी कांग्रेस ... [more]

रामहरिको शव फेला पर्‍यो
Sun May 25, 2008 1:44 pm NST
माओवादीले हत्या गरेका कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको शव आज बिहान नारायणगढ मुग्लिन सडकखण्डको जुगेडी पुलमुनी फेला परेको छ । आज विहान फेला परेको शब कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठकै भएको प्रहरीले ... [more]

संविधानसभा कति समानुपातिक ?
Sun May 25, 2008 10:01 pm NST
नेपाल र नेपाली जनताको भाग्य र भविष्य कोर्ने भनिएको ऐतिहासिक संविधानसभाको निर्वाचन केहि अपवादलाई छोडेरर दक्षिण एसियाली मुलुकहरुमा जसरि निर्वाचनहरु हुनेु गर्दछन् त्यसरी नै स्वतन्त्र निष्पक्ष धाँधली रहित रुपले र ... [more]

गोरखा भर्ती र वास्तविकता
Mon May 26, 2008 2:13 pm NST
तीर्थ गुरुङ आफैमा विदेशीहरुका लागी आफ्नो युवा अवस्थालाई विदेशीकालागी तिलाञ्जली दिनु राम्रो होईन । मैले यो गोरखा भर्ती सम्बन्धमा कुरा सुन्ने गरेको धेरै भयो । त्यसबेला यो कुरा सुन्दा ठिकै हो ... [more]

आज श्रेष्ठको दाहसंस्कार
Tue May 27, 2008 12:19 am NST
नेकपा माओवादीले अपहरण गरी हत्या गरिएका रामहरी श्रेष्ठको आज अन्तिम दाह संस्कार गरिने भएको छ । यस अघि डिएनए परिक्षणका लागि मृतक श्रेष्ठको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजग्ज ल्याइ ... [more]

पच्चीस भाषामा सपथ
Tue May 27, 2008 9:18 pm NST
नवनिर्वाचित संविधानसभा सदस्यहरूले आज मंगलवार पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित समारोहमा सभासद्हरुले आआफ्ना मातृभाषाबाट नेपाली सहित २५ भाषामा सपथ खाएका थिए। ... [more]

गणतन्त्र घोषणाको दिन उत्साहपूर्वक मनाइँदै
Wed May 28, 2008 8:55 am NST
संविधान सभाको पहिलो बैठक अर्थात राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा कार्यान्वयन गर्ने भनिएको आजको दिन विभिन्न कार्यक्रमकासाथ बडो हर्षोल्लासपूर्ण रुपमा मनाइँदैछ । गणतन्त्र घोषणाको पूर्व सन्ध्यामा हिजो खुल्ला मञ्चमा सांस्कृतिक ... [more]

दोस्रो पटक संविधानसभाको वैठक सारियो
Wed May 28, 2008 4:09 pm NST
आज हुन गइरहेको संविधानसभाको पहिलो बैठक निर्धारित समयमा सुरु हुन सकेन । आज बिहान ११ बजे सुरु गर्ने भनिएको संविधानसभाको वैठक ४ घण्टा सारेर ३ बजे बस्ने भनिएतापनि सो समयमा ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com