Archives - May 2008कक्षा ११ को परीक्षा रद्ध Sun May 18, 2008 3:22 pm NST कपिलवस्तुको सिद्धार्थ क्याम्पस तौलीहवामा कक्षा ११ को भौतिकशास्त्र र शिक्षा परिचय विषयको परीक्षा रद्द गरिएको छ । परीक्षार्थीले चिट चोर्दा शिक्षक र विद्यार्थीबीच झडप भएपछि परीक्षा रद्द गरिएको हो । ... [more]
बनेपामा चण्डेश्वरी जात्रा मनाइदै Wed May 21, 2008 2:30 pm NST काभ्रेको बनेपामा परम्परागत चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइंदैछ । धार्मिक ग्रन्थका अनुसार चण्डेश्वरी जात्रा सत्रौ शताब्दीदेखि चल्दै आएको बिश्वास छ ।
प्रत्येक बर्ष बैशाख पुर्णिमामा मनाइने यो जात्रामा ... [more]
बन्चरो हानेर बालकको हत्या Wed May 21, 2008 2:33 pm NST सुनसरीको दुहवीमा दूध बेच्न हिंडेका एक बालकको हत्या भएपछि स्थिति नियन्त्रणबाहिर जान नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । पसलमा दूध लिएर गएका १३ वर्षिय मोहम्मत फैजु ... [more]
आज उपत्यका बन्द Wed May 21, 2008 2:40 pm NST कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै आज उपत्यका बन्द गरिएको छ । हत्याविरुद्ध गठन गरिएको संघर्ष समितिले आह्वान गरेको बन्दका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ ।
बन्दका ... [more]
ध्यानाकर्षण Wed May 21, 2008 8:24 pm NST तीर्थ गुरुङ
देशको राजधानीको पुरानो नाम चलेको एउटा सडकको नाम हो पुतली सडक । मेरो कार्यालय आउने जाने नियमीत मार्ग हो पुतली सडक । शायद प्रधानमन्त्रीदेखि अन्य मन्त्री र उच्च पदस्थ ... [more]
आप्पा शेर्पा अठारौं पटक सगरमाथामा Thu May 22, 2008 8:55 pm NST नेपाली पर्वतारोही आप्पा शेर्पाले अठारौं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । यस आरोहणका साथ उनले सबभन्दा बढि सगरमाथा आरोहण गर्ने आफ्नै विश्व रेकर्ड तोडेका छन् ।
नेपाल पर्वतारोही संघका अध्यक्ष ... [more]
आ-आफ्नै भाषामा सपथ Thu May 22, 2008 9:11 pm NST आज अपरान्ह बसेको मन्त्रिपरिषद वैठकले संविधानसभा सदस्यको सपथका लागि 'संविधानसभा कार्यविधि अध्यादेश' जारी गर्ने निर्णय गरेको छ । नयाँ व्यवस्था अनुसार संविधानसभा सदस्यले आ-आफ्नै भाषामा सपथ लिन पाउने भएका छन् ... [more]
गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई खुल्ला पत्र Sat May 24, 2008 9:15 am NST तीर्थ गुरुङ
कृष्ण प्रसाद सिटौला नाम गरेका एकजना व्यक्ति छन् नेपालमा जो नेपालका आफूलाई गृहमन्त्री हुँ भन्ने दावी गर्छन । यी कस्ता खालका गृहमन्त्री हुन भन्ने कुरा त यिनको बारेमा यहाँ ... [more]
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमूना संबिधान २०६५ तयार Sat May 24, 2008 2:12 pm NST संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमूना संविधान २०६५ तयार गरिएको छ । संघीय लोकतान्त्रिक नेपालको नमूना संविधानको मस्यौदा तयार गर्न १४ दिन अगाडीदेखि सुरु गरिएको तालिमको जेष्ठ १० गते शुक्रवार समापन ... [more]
माओवादी अध्यक्षलाई प्रधानमन्त्रीको आह्वान Sat May 24, 2008 3:07 pm NST तीन दलको शनिवार बसेको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नयाँ सरकार गठनका लागि माओवादी अध्यक्ष प्रचण्डलाई औपचारिक आह्वान गरेका छन् । बैठकमा प्रधानमन्त्री कोइरालाले माओवादीलाइ ठूलो दलको हैसियतले सरकार गठन गर्नका ... [more]
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|