Archives - May 2008यातायात व्यवसायीले इटहरीमा गाडी तोडफोड Wed May 14, 2008 3:02 pm NST आफूहरुको माग प्रति सरकार गम्भीर नभएको भन्दै हिजोदेखि नेपाल यातायात ब्यवसायी महासंघले पूर्वाञ्चलमा गरेको सार्वजनिक यातायात बन्द आज पनि कायमै रह्यो । आज बन्दको अवज्ञा गरेको भन्दै यातायात व्यवसायीले इटहरीमा ... [more]
बाजुरामा झाडा पखालाबाट ३ जनाको मृत्यु Wed May 14, 2008 3:04 pm NST बाजुरामा ५ दिन देखि फैलिएको झाडा पखालाबाट ३ जनाको मृत्यु भएको छ । जिल्लाको विकट साप्पाटा गाविसमा फैलिएको झाडापखालाबाट ४५ बर्षिया रामरुपी महतरा ४८ बर्षिय पैते महतरा र अर्का ... [more]
झलनाथ खनाल एमाले महासचिव Thu May 15, 2008 9:57 pm NST नेकपा एमालेको नयाँ महासचिवमा स्थायी समिति सदस्य झलनाथ खनाल सर्वसम्मतिले चयन भएका छन् ।
निर्वतमान महासचिव माधवकुमार नेपालको प्रस्तावमाथि भएको छलफलमा सर्वसम्मति भएपछि खनाललाइ महासचिव चयन गर्ने निर्णय गरेको हो । ... [more]
ऐतिहासिक पोखरी नीजिकरणको विरोध Fri May 16, 2008 3:00 pm NST ललितपुरको लगनखेलमा अवस्थित सप्तपाटाल पोखरी नीजिकरण गरी ब्यापारीक कम्प्लेक्स बनाउन लागेको विरोधमा लगनखेल वातावरण सुधार संघको अगुवाइमा स्थानीयबासिन्दाले बिहीवार टायर बाली बिरोध प्रदर्शन गरेका छन् ।
सप्तपाटोल पोखरी ... [more]
रामहरी श्रेष्ठको हत्याको सर्वत्र निन्दा Sat May 17, 2008 10:20 am NST नेकपा माओवादी कार्यकर्ताहरुद्धारा गरिएको व्यापारी रामहरी श्रेष्ठको हत्याको सर्वत्र निन्दा भएको छ । हत्याका विरुद्धमा हिजो कोटेश्वर र वानेश्वर क्षेत्र बन्द भयो भने आज पनि त्यस क्षेत्र अस्तव्यस्त अवस्थामा रहेको ... [more]
पूर्वाञ्चलमा यातायात खुल्यो Sat May 17, 2008 1:02 pm NST शुक्रवार दिनभर यातायात व्यवसायी र श्रम तथा यातायात व्यवस्था अर्थ र गृह मन्त्रालयका अधीकारिबीच भएको सहमति अनुसार यातायात व्यवसायीले हिजो बेलुकीबाट आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग विगतका ... [more]
बुद्ध पुजा शोभा यात्रा Sat May 17, 2008 1:06 pm NST २५५२ औ बुद्ध जयन्ती तथा महिला बौद्ध समूहको १५ औं वार्षिकोत्सवको अवसरकार आज बिहान शोभा यात्रा गरियो । बिभिन्न टोलको सांस्कृतिक बाजागाजा सहित बौद्ध धर्मावलम्बिहरुले भाग लिएको सो शोभायात्रामा बुद्धको ... [more]
पञ्चवीरसिंह पुरस्कार प्रदान Sat May 17, 2008 6:35 pm NST बुद्ध संवत २५५० बर्षको पञ्चवीर सिंह पुरस्कार आज एक कार्यक्रमको आयोजना गरी लेखकद्धय सुनिता मानन्धर र शिशिर चित्रकारलाइ प्रदान गरियो । युवा वौद्ध समूहले आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि ... [more]
तराई मुक्ति मोर्चा पुनः विभाजित Sat May 17, 2008 10:03 pm NST तराईमा सशस्त्र गतिविधि संचालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूह विभाजित भएको छ ।
यसअघि मोर्चा विभाजन भई गोइत र ज्वाला समूह बनेका थिए भने अहिले ज्वाला ... [more]
कटारीमा यातायात बन्द Sun May 18, 2008 3:21 pm NST उदयपुरको कटारी बजारमा हिजो ट्रकको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानियबासीले आज बिहानैदेखि कटारीमा यातायात बन्द गराएका छन् । ना १ ख ९३९७ नम्बरको ट्रकले ठक्कर दिंदा कटारी ... [more]
|
|
News Feed
Archives 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|