Welcome, Guest Log In Sign Up  

Archives - May 2008एमाले बैठक जारी
Tue May 6, 2008 12:25 pm NST
बैशाख पन्ध्र गतेदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज बिहान पुनः शुरु भएको छ । एमालेको पार्टी कार्यालय मदननगर बल्खुमा अहिले बिहान ११ बजेदेखि बैठक भइरहेको छ । आजको बैठकमा मूलतः ... [more]

अन्तिम सभासद नामावली भोलि आउने
Wed May 7, 2008 9:21 am NST
सम्पन्न संविधानसभा निर्वाचनका प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका विजेता सभासदहरुको अन्तिम र औपचारिक नामावली निर्वाचन आयोगले भोलि सार्वजनिक गर्ने भएको छ । विजेता उम्मेदवारहरु सम्बन्धमा केही दावी विरोध भएमा आज ... [more]

युवा मन्त्रालयको माग
Thu May 8, 2008 10:16 am NST
प्रजातान्त्रिक युवा संघले अधिकार सम्पन्न युवा मन्त्रालयको माग गरेको छ । यस मागका लागि आज संघले सभामुख सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष ज्ञापन पत्र बुझाउने भएका छन् । संघले ... [more]

विश्व बैंकद्धारा नेपाललाई पौने आठ करोड डलर अनुदान सहयोग गर्ने
Thu May 8, 2008 1:02 pm NST
नेपालमा शान्ति स्थापना र स्वास्थ्य क्षेत्रका लागि विश्व बैंकले सात करोड सत्तरी लाख डलर (लगभग ५ अर्व नेपाली रुपैयाँ) अनुदान सहयोग गर्ने घोषणा गरेको छ । घोषित रकम मध्ये पाँच ... [more]

सगरमाथाको बाटो खुल्यो
Fri May 9, 2008 11:34 am NST
निर्धारित कार्यक्रम अनुसार चिनिया आरोही समूहले सफलतापूर्वक ओलम्पिक टर्च सगरमाथा पुर्‍याएपछि नेपाल सरकारले विहीवारदेखि सगरमाथा आरोहण खुल्ला गरेको छ । उक्त ओलम्पिक टर्च सगरमाथाको टुप्पोमा नपुर्‍याएसम्म नेपालबाट सगरमाथा आरोहण बन्द ... [more]

दुई सभासदलाई सपथ रोक
Sat May 10, 2008 12:16 pm NST
संविधानसभा अदालतले महोत्तरीबाट निर्वाचित मधेशी जनअधिकार फोरमका शरदिसंह भण्डारी र सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित एमालेका विषम लाल अधिकारीलाई अर्को आदेश नभएसम्म संविधानसभा सदस्यको सपथ नगराउन आदेश जारी गरेको ... [more]

मे २९ सगरमाथा दिवस
Sat May 10, 2008 11:36 pm NST
नेपाल सरकारले यस वर्षदेखि मे २९ को दिनलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउने भएको छ । नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले संयुक्त ... [more]

राजा ज्ञानेन्द्र दक्षिणकालीतिर
Mon May 12, 2008 8:31 am NST
राजा ज्ञानेन्द्र पञ्चबलीका लागि आज दक्षिणकाली जाँदैछन् । परम्परा अनुसार कुलायन इष्टदेवीको पूजा र पञ्चवलीका लागि लागि उनी आज रानी कोमलका साथ दक्षिणकाली जानलागेका हुन् । दरबार स्रोतका अनुसार अहिले बिहान ... [more]

पहिलो बैठक जेठ १५ गते
Tue May 13, 2008 12:24 am NST
संविधान सभाको पहिलो बैठक आउँदो जेठ १५ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ । प्रम गिरिजाप्रसाद कोइरालाले सोमबार संविधानसभामा प्रतिनिधित्व गर्ने सबै २५ वटा दलहरुलाई पत्र लेखी उक्त ... [more]

बुटवलको सुकुम्वासी वस्तीमा भीषण आग्लागी
Tue May 13, 2008 1:11 pm NST
बुटवलको रामनगर टोल सुकुम्वासी वस्तीमा हिजो साँझ भीषण आग्लागी हुँदा ३७ घर जलेर ध्वस्त भएका छन् । आग्लागीले उग्र रुप लिएपछि स्थानीय वासिन्दाले २० घर भत्काएर आग्लागीको सुरक्षा गरेका छन् ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com