Welcome, Guest
Log In
Sign Up
|
|
|
|
|
Archives - May 2008मजदुर : राष्ट्र निर्माणको प्रमुख संवाहक Thu May 1, 2008 10:28 am NST आज विश्व मजदुर दिवश नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यसै अवसरमा प्रम गिरिजाप्रसाद कोइरालाले शुभकामना सन्देश जारी गरेका छन्, जसमा भनिएको छ - मजदुर राष्ट्र निर्माणको प्रमुख संवाहक ... [more]
दुई संस्कृतिकर्मी अस्ताए Thu May 1, 2008 11:53 am NST नेपाली संस्कृतिका दुई साधकहरु - सुवि शाह र लीलाभक्त मुनंकर्मी अब हामी माझ रहेनन् । नेपाली लोक संगीतका अन्वेषक र कलाकार सुवि शाह गत शनिवार र संस्कृतिविद् इतिहासकार लीलभक्त मुनंकर्मी ... [more]
माओवादीबाट समानुपातिकका एकसय सभासद सूची तयार Fri May 2, 2008 12:36 pm NST संविधानसभा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सभासद चयन गरी निर्वाचन आयोगमा बुझाउने अन्तिम दिन आज सम्पूर्ण दलहरु सभासद् नामावली सूची बुझाउन जुटेका छन् । यसै क्रममा नेकपा माओवादीले आफ्नो पार्टीबाट समानुपातिक ... [more]
कांग्रेस र एमालेको पनि सभासद्सूची सार्वजनिक Fri May 2, 2008 4:46 pm NST संविधानसभा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेस विजयी बनेको ७३ सिट र नेकपा एमाले विजयी बनेको ७० सिटका लागि आआफ्ना उम्मेदवारहरु चयन गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिक ... [more]
सबै दलले समानुपातिक सभासद् सूची बुझाए Fri May 2, 2008 9:30 pm NST संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ बन्दसूची अन्तर्गत सबै २५ वटै राजनीतिक दलहरुले आफूले जितेका समानुपातिकतर्फको ३ सय ३५ जना सिटका उम्मेद्वारको नामावली निर्वाचन आयोगलाई बुझाएका छन् । आज साँझ पाँच बजेसम्ममा ... [more]
संविधानसभामा तेस्रो लिङ्गी पनि समावेश Sat May 3, 2008 9:55 am NST संविधानसभामा तेस्रो लिङ्गी सभासद्को पनि सहभागीता रहने भएको छ । नेकपा संयुक्तले आफूले जितेको पाँच सिटमध्येबाट तेस्रो लिङ्गी सुनिलबाबु पन्तलाई समानुपातिक तर्फ सभासद्को रुपमा चयन गरेर पठाएको छ ।
सम्पन्न संविधानसभा ... [more]
आज अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस Sat May 3, 2008 10:55 am NST आज मे ३ तारिख । आजको दिनलार्इ अन्तर्राष्ट्रिय प्रेस स्वतन्तत्रा दिवसका रुपमा विश्वभर मनाउने गरिन्छ। सन् १९९३ मा संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष आजकै दिनलाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्तत्रा दिवसका रुपमा ... [more]
पत्रकार महासंघको अधिवेशन शुरु Sat May 3, 2008 10:56 am NST नेपाल पत्रकार महासंघको २२ औं अधिवेशन काठमाडौं वानेश्वरस्थित विरेन्द्र अन्तराष्टिरय सम्मेलन केन्द्रमा शुरु भएको छ । प्रम गिरिजाप्रसाद कोइरालाले केही समय अगाडीमात्र पानसमा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरेका छन् ... [more]
नलिना बाहिरिन् Sat May 3, 2008 12:59 pm NST मधेसी जन अधिकार फोरमबाट संविधान सभा निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार बनेकी गायिका नलिना चित्रकार अन्ततः संविधानसभा सभासद बन्न नपाउने भएकी छिन् । यस अघि सभासद् बन्ने प्रायः पक्का पक्की ... [more]
पत्रकार महासंघमा २७ लाख भ्रष्टाचारको आरोप : मतदान अवरुद्ध Sun May 4, 2008 9:38 am NST अपडेट चर्को विरोधपछि मतदान प्रकृया रोकी आर्थिक प्रतिवेदनका विषयमा छलफल गर्न बन्द सत्र शुरु गरिएको छ ।
नेपाल पत्रकार महासंघभित्र व्यापक आर्थिक हिनामिना भएको र करिव २७ लाखको ... [more]
|
|
News Feed
Archives 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|
|
Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com
|