Archives - March 2008प्रम कोइराला विराटनगरमा Fri Mar 28, 2008 1:10 pm NST प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चुनावी कार्यक्रमका लागि आज आफ्नो गृहनगर विराटनगर पुगेका छन् । बसाईका क्रममा कोइरालाले चुनावी सभालाई सम्बोधन गर्नुका साथै कार्यकर्तासँग भेटघाट र चुनावको तयारीसम्बन्धी जानकारी लिने बताइएको छ ... [more]
निःशुल्क वितरणका लागि राखिएका कण्डम चोरियो Sat Mar 29, 2008 10:47 pm NST हेटौंडा बेतिनी गाउँको एक स्वास्थ्य चौकीमा निःशुल्क वितरणका लागि राखिएका करिव पाँच हजार कण्डमहरु चोरी भएका छन् । कण्डम चोरी भएपनि सम्वद्ध अधिकारीहरु भने केही चिन्तित भएका छैनन् न त ... [more]
चुनाव नजिते बिहे नगर्ने प्रतिज्ञा Sun Mar 30, 2008 12:21 pm NST मकवानपुरको क्षेत्र नं. ३ बाट आसन्न संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका माइकल रामचन्द्र अर्यालले आफू चुनावमा नजिते जीवनभर बिहे नगर्ने प्रतिज्ञा गरेका छन् । हेटौंडा जेसीजद्वारा आयोजित एक कार्यक्रममा बोल्दै ... [more]
जागे नेवारहरु Sun Mar 30, 2008 1:17 pm NST जातीय समस्या र अधिकारका सवालहरुलाई राजनैतिक दलहरुले सम्बोधन नगरेको भन्दै नेवार समुदायको समग्र हकहितको मूल मुद्दा बोकी नेवाः जागरण मञ्चको स्थापना गर्दै नेवारहरु जागेका छन् । शनिबार राजधानीको इटुम्बहालमा बृहत् ... [more]
मस्जिदमा बम आक्रमण : दुइको मृत्यु, दुइ घाइते Sun Mar 30, 2008 1:31 pm NST विराटनगर-७ को सरौचियास्थित छोटी मस्जिदमा शनिबार राति करिब ८ बजे भएको बम विस्फोटबाट दुइ जनाको मृत्यु भएको छ भने दुइ जना सख्त घाइते भएका छन्। नेपाल 'डिफेन्स आर्मी' ले विस्फोटको ... [more]
निर्वाचनमा विदेशी पर्यवेक्षक ल्याउनु माओवादी हराउने षड्यन्त्र Sun Mar 30, 2008 11:06 pm NST नेकपा माओवादीको वरिष्ठ नेता मोहन वैद्य किरणले संविधानसभा निर्वाचन पर्यवेक्षकका रुपमा ठूलो संख्यामा विदेशी भित्र्याएर माओवादीलाई पहराउने षड्यन्त्र भएको दावी गरेका छन् । क्रान्तिकारी पत्रकार संघले आज बुटवलमा आयोजना गरेको ... [more]
जाजरकोटमा बम विस्फोट : दुइको मृत्यु Sun Mar 30, 2008 11:15 pm NST जाजरकोटको गर्खाकोट बैशाखेमा बम विस्फोटन हुँदा एकै घरका दुइ भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षीय गोविन्द शाह र १७ वर्षीय धनबहादुर शाह रहेका छन् । ... [more]
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|