Archives - March 2008 चीर गाडेर सुरु गरियो होली पर्व Sat Mar 15, 2008 1:09 pm NST फागु पूर्णिमा वा होली पर्वको आगमनको शुभसंकेत स्वरुप आज हनुमानढोका दरवार क्षेत्रमा विधिपूर्वक चीर गाडि होली पर्व सुरु गरियो । आज बिहान तिथि अनुसार चिल्लाथ्व अष्टमीका दिन हनुमान ढोकाको दक्षिणपट्टी ... [more]
बालुवाटारमा भेटघाट Sat Mar 15, 2008 1:12 pm NST नेपालका लागि भारतका राजदुत शिवशंकर मुखर्जी र अनमिन प्रमुख ईयान मार्टीनले आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बेग्ला बेग्लै छलफल गर्नुभएको छ । राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख ईयान मार्टीनले राजनीतिक घटनाक्रम ... [more]
राष्ट्रपति मात्र रहने, प्रम नरहने प्रस्ताव Sun Mar 16, 2008 12:39 pm NST नेपाल मजदुर किसान पार्टी र मधेसी जनअधिकार फोरमले आज आआफ्ना चुनावी घोषणापत्रहरु सार्वजनिक गर्दैछन् । यी दुबै घोषणापत्रमा राष्ट्रपति मात्र रहने र प्रम नरहने प्रस्ताव गरिएका छन् ।
नेमकिपाले सम्पूर्ण कार्यकारी ... [more]
माओवादीले बहुमत नल्याए नयाँ नेपाल नबन्ने Sun Mar 16, 2008 1:34 pm NST माओवादी अध्यक्ष प्रचण्डले आगामी संविधानसभा निर्वाचनमा माओवादले बहुमत नल्याएमा नयाँ नेपाल बन्न नसक्ने दावी गरेका छन् । क्रान्तिकारी पत्रकार संघ रोल्पाले आज आयोजित कार्यक्रममा उनले यो अभिव्यक्ति व्यक्त गरेका हुन् ... [more]
एसएलसी शुरु Mon Mar 17, 2008 10:15 am NST यसवर्षको एसएलसी परिक्षा आजदेखि शुरु भएको छ । परिक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक कुल १२९९ परिक्षा केन्द्रहरुमा परिक्षा संचालन भइरहेको छ ।
यस पटक कुल ३ लाख ७९ हजार ३ ... [more]
चुनावमा राजाले भोट हाल्न नपाउने Wed Mar 19, 2008 11:39 am NST आसन्न संविधानसभा चुनावमा निलम्वित राजा ज्ञानेन्द्रले भोट हाल्न नपाउने भएका छन् । मतदाता नामावलीमा उनको साथै उनको परिवार कसैको पनि नाम समावेश भएको छैन । राजा ज्ञानेन्द्रका विवाहित सुपुत्री प्रेरणा ... [more]
रविन्द्र श्रेष्ठ एमालेमा प्रवेश Thu Mar 20, 2008 10:28 am NST राजनीतिबाट अलग्गिएर बसेका नेकपा माओवादीका केन्द्रीय तहका नेता रविन्द्र श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले अब एमाले केन्द्रीय सदस्यको जिम्मेवारी ग्रहण गरेका छन् ।
एमाले पार्टी कार्यालय बल्खुमा एक ... [more]
होलीको मेला : मूर्खहरुको भेला Fri Mar 21, 2008 6:52 pm NST होली पर्व मनोरंजनको पर्व हो । होलीको माहौलमा हाँस्य कवि सम्मेलन र मूर्खहरुको भेलाले यो पर्वको रन्को झन बढेको छ ।
मैथिल साहित्य परिषद्द्वारा वीरगन्जमामा यस पटक आयोजित महामूर्ख सम्मेलनमा ... [more]
आफ्नी श्रीमती जिताउन अभियान Sun Mar 23, 2008 10:07 am NST माओवादी नेता डा. बाबुराम भट्टराई संविधानसभा निर्वाचनका लागि नेकपा माओवादीबाट काठमाडौं क्षेत्र नं ७ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका आफ्नी श्रीमती हिसिला यमीलाई जिताउन अभियानमा लागेका छन् । यसका लागि उनले ... [more]
अलविदा ईश्वरबल्लभ Sun Mar 23, 2008 8:19 pm NST नेपाली साहित्यका वरिष् साहित्यकार ईश्वर बल्लभ भट्टराई अब हामी माझ रहेनन् । आज बिहान साढे पाँच बजे हृदयघातबाट उनको निधन भएको छ ।
लामो समयदेखि हृदयघातबाट पीडित रहेका ७३ ... [more]
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|