Welcome, Guest Log In Sign Up  

Archives - March 2008एसएलसी चैत ४ देखि : तयारी पूरा
Tue Mar 4, 2008 12:13 pm NST
चैत ४ गतेदेखि हुने भनिएको यस वर्षको एसएलसी परिक्षाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । आसन्न संविधानसभाका कारण यस वर्ष पहिलेका वर्षहरु भन्दा पहिले ... [more]

बस दुर्घटनामा एकको मृत्यु
Wed Mar 5, 2008 12:23 pm NST
आज बिहान धोवीखोला पुलबाट गोपीकृष्ण हलतर्फ जाँदै गरेको बा २ ख ९०० नम्बरको नेपाल यातायात मिनीबसको ठक्करबाट अन्दाजी ५० वर्षीय व्यक्तिको मृत्यु भएको छ । मृतक व्यक्तिको हालसम्म सनाखत हुन ... [more]

महाशिवरात्रीमा बाबाहरुको चहलपहल
Wed Mar 5, 2008 1:48 pm NST
महाशिवरात्री पर्व नजिकिँदै गर्दा अहिले काठमाडौंमा शिवभक्त बाबाहरुको चहलपहल पनि बढेको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वमा १० हजार साधु सन्त र नांगाबाबा आउने र १० लाख भक्तजनले ... [more]

आयो नयाँ चुनाव प्रचार शैली
Wed Mar 5, 2008 1:50 pm NST
संविधानसभा चुनावको मिति नजिकिँदै आएपछि दलहरु औपचारिक रुपमै चुनावी प्रचारमा होमिएका छन् । आ-आफ्ना पार्टीका उम्मेद्वार लिएर घरदैलोमा हिँड्न सुरु गरेका दलहरुले चुनाव प्रचारको पनि नयाँ-नयाँ शैली अपनाउन थालेका छन् ... [more]

अखिल तराई मुक्ति मोर्चाले सप्तरी बन्द आह्वान
Wed Mar 5, 2008 1:52 pm NST
तराईमा जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाले आह्वान गरेको तीनदिने तराई बन्दका कारण सप्तरीको जनजीवन फेरि कष्टकर बनेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको लामो आमहड्ताल फिर्ता भएको ... [more]

दुर्घटनै दुर्घटना
Wed Mar 5, 2008 1:53 pm NST
नुवाकोटको मदनपुर गाविस वडा नम्बर ६ को सिंगानेखोलामा आज बिहान टाटा मोवाइल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा अमरबहादुर सुनारको मृत्यु ... [more]

माओवादीले ल्यायो भण्डाफोर कार्यक्रम
Thu Mar 6, 2008 11:03 am NST
संभिवाधानसभा नजिकिंदै गएपछि राजनैतिक दलहरुले विभिन्न कार्यक्रमहरु थालेका छन् । यसै क्रममा नेकपा माओवादीले हिजोदेखि भक्तपुरमा भण्डाफोर कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम विशेष गरी अरु राजनैतिक पार्टीको भण्डाफोर ... [more]

काठमाडौं बम काण्डका नाइके पनि उम्मेदवार
Fri Mar 7, 2008 9:18 pm NST
नयाँ निर्वाचन तालिका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता गर्ने म्याद थपिएको समयमा काठमाडौंमा गत भाद्र १६ गते आतंक मच्याउने गरी बम विस्फोटन गराउने बम कान्डका नाइके राजीवकुमार सिंहले पनि ... [more]

माइतीघरमा मोटरसाइकल दुर्घटना : घटनास्थल मैं मृत्यु
Sat Mar 8, 2008 2:03 pm NST
आज बिहान करिब सात बजे काठमाडौं माइतीघरमा मिनीबस र मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालकको घटनास्थल मैं मृत्यु भएको छ । थापाथलीबाट सिंहदरबारतर्फ आउँदै गरेको स्वयम्भु यातायातको बा २ ख १०१ नम्बरको ... [more]

संविधानसभा निर्वाचनका लागि एक रुपैयाँ ऋण
Sun Mar 9, 2008 5:22 am NST
काठमाडौं क्षेत्र नं ३ बाट संविधानसभा निर्वाचनका लागि एमालेका उम्मेदवार रामेश्वर फुयाललाई आलापोट र गागलफेदीवासीले एक/एक रुपैयाँ ऋण दिने भएका छन् । राजनीतिमा आधारभूत जनताको सहभागिता र आर्थिक अनुशासनका ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com