Welcome, Guest Log In Sign Up  

Archives - March 2008बैदेशिक रोजगारमा सरकार उदासिन भएको आरोप
Sat Mar 1, 2008 6:09 pm NST
वैदेशिक रोजगारको ब्यावस्थापनमा सरकारले उदासिनता देखिएको तमु वैदेशिक रोजगार व्यबसायीले आरोप लगाएका छन् । काठमाडौमा आज गरेको कार्यक्रममा व्यवसायीहरुले वैदेशिक रोजगारलाई ब्यावस्थापन गर्ने बहानामा सरकारले ल्याएको कानुन व्यावहारिक नभएको गुनासो ... [more]

चुनाव सफल पार्न गाउँबस्ती अभियान
Sat Mar 1, 2008 6:10 pm NST
नेपाल विद्यार्थी संघले संविधानसभा चुनाव सफल पार्न गाउँबस्ती जाने अभियान सुरु गरेको छ । नेविसंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी गाउँ जाऔं बस्ती जाऔं, नेपाली कांग्रेसलाई विजय गराऔं, शान्ति संघीयता ... [more]

माओवादी चरित्रमा सुधार नआएसम्म वामपन्थी एकता र चुनावी तालमेल असम्भव
Sat Mar 1, 2008 6:11 pm NST
नेकपा एमालेका नेता केपी ओलीले माओवादीको चरित्रमा सुधार नआएसम्म बामपन्थी एकता र चुनावी तालमेल असम्भव रहेको बताउनुभएको छ । नेता ओलीले चुनावका कुरा गरे पनि सत्ता कब्जा गर्ने माओवादीका कुरामा ... [more]

नेपाली सेना जस्तो कुनै पनि निकाय समावेशी नभएको दावी
Sat Mar 1, 2008 6:12 pm NST
प्रधानसेनापति रुक्माङ्गद कटुवालले नेपाली सेना समावेशी नै रहेको प्रतिकृया दिनुभएको छ । राष्ट्रिय सेवा दलको ४३ औ वार्षिककोत्सवमा प्रधानसेनापति कटुवालले नेपाली सेना जस्तो कुनै पनि निकाय समावेशी नभएको दाबी गर्नुभयो ... [more]

देश विकासमा युवाले महत्वपूर्ण योगदान गर्नुपर्ने
Sat Mar 1, 2008 6:13 pm NST
प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाले देश विकासमा युवाले महत्वपूर्ण योगदान गर्नुपर्ने बताउनुभएको छ । सैनिक मख्यालयमा आज भएको राष्ट्रिय सेवा दलको ४३औं बार्षिकोत्सव तथा सेवा दलको ३४औं ब्याचका छात्र छात्रहरुको दीक्षान्त समारोहमा ... [more]

सरकार र मोर्चाबीच पाँच बुँदे सहमति
Sat Mar 1, 2008 6:14 pm NST
सरकारी वार्ता टोली र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबीच पाँच बुँदे सहमति भएको छ । सहमतिपछि मोर्चाले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोहवरमा भएको सहमतिमा केन्द्रीय ... [more]

समानुपातिकमा ५५ पार्टी, ५ हजार ९ सय उम्मेदवार
Mon Mar 3, 2008 12:13 am NST
संविधानसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनतर्फ उम्मेदवारी दिने पार्टीको संख्या अब ५५ पुगेको छ भने उम्मेदवारको संख्या ५ हजार नौ सय पाँच पुगेको छ । समानुपातिकका लागि उम्मेदवारहरुको बन्द सूची पेश ... [more]

झापाको शरणार्थी शिविरमा आगो : १२ हजार विस्थापित
Mon Mar 3, 2008 6:01 am NST
झापा गोलधापको भुटानी शरणार्थी शिविरमा शनिवार आग्लागी भएपछि १२ हजार भन्दा बढि मानिसहरु विस्थापित भएका छन् । शरणार्थी शिविरमा भएका १५५० छाप्रा मध्ये १३०० छाप्राहरु जलेर खरानी भएपछि शरणार्थीहरु वासरहित ... [more]

अनमिनको हेलिकोप्टर दुर्घटना : १२ को मृत्यु
Mon Mar 3, 2008 10:01 pm NST
संयुक्त राष्ट संघीय राजनैतिक मीसन अनमिनको हेलिकोप्टर आज अपरान्ह रामेछापमा बेथानमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सबैको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालक दलका ३ सहित १२ जना सवार ... [more]

डीभी पिडीतहरुले एमाले कार्यालय घेरे
Tue Mar 4, 2008 11:55 am NST
संयुक्त राज्य अमेरिका जाने डीभी चिट्ठा परेर पनि भीसा नपाएका डीभी पिडीतहरुले एमाले कार्यालय घेराउ गरेका छन् । विभिन्न राजनैतिक पार्टीका कार्यालय घेर्ने क्रममा डिभी पिडीतहरुको यो समूहले आइतवार बल्खुको ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com