Welcome, Guest Log In Sign Up  

Archives - June 2008सहमति नमिले सरकारबाट माओवादी बाहिरिने
Tue Jun 17, 2008 10:42 am NST
दलहरुबीच सहमति नमिले आफूहरु भोलि नै सरकारबाट बाहिरिने नेकपा माओवादी सचिवालय बैठकले निर्णय गरेको छ । अहिले बिहान माओवादी अध्यक्ष प्रचण्ड निवासमा सम्पन्न बैठकले यो निर्णय गरेको हो । बैठकले गणतन्त्रवादी ... [more]

ललितपुरमा गोली प्रहार
Tue Jun 17, 2008 3:09 pm NST
हतियारधारी समूहले ललितपुरको लगनखेलस्थित प्रयाग पोखरीमा दुई जना प्रहरीमाथि गोली प्रहार गरेको छ । गोली लागि महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी नायव निरीक्षक प्रेमबहादुर रेग्मी र प्रहरी हवल्दार पार्वती उपाध्याय ... [more]

राजनैतिक गतिरोध कायमै
Wed Jun 18, 2008 7:50 pm NST
माओवादी सेनाको समायोजन विषयमा सहमति जुट्न नसकेपछि प्रमुख तीन दलको बैठक विना निश्कर्ष टुङि्गएको छ । माओवादीले आफ्नो सेना नेपाली सेनामा सामूहिक समायोजन गर्ने माग गरेको छ भने अन्य दुई ... [more]

पेट्रोलियम पदार्थ व्यवसायी आन्दोलनमा
Thu Jun 19, 2008 9:48 am NST
पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति नभएको भन्दै पेट्रोलियम पदार्थ व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । आफ्नो माग पूरा नभएसम्म चरणवद्ध आन्दोलन गर्ने व्यवसायीहरुले बताएका छन् । पेट्रोलियम डिलर ... [more]

देशभर स्थानिय निकाय बन्द
Thu Jun 19, 2008 10:18 am NST
वन तथा भू संरक्षण मन्त्री मातृकाप्रसाद यादवले स्थानिय विकास अधिकारीलाई शौचालयमा थुनी दुर्व्यवहार गरेको भन्दै स्थानिय निकाय कर्मचारी संघको आव्हानमा आज देशभरका स्थानिय निकाय बन्द गरिएका छन् । वनमन्त्री यादवले ... [more]

राष्ट्रपतिमा एमालेको शंभावना बढ्दो
Thu Jun 19, 2008 11:25 am NST
राजनैतिक गतिरोधका लागि शीर्ष दलहरुको छलफल हुँदै गर्दा राष्ट्रपतिमा एमालेको शंभावना बढेको छ । प्राप्त जानकारी अनुसार नेकपा एमालेले आफ्ना पूर्व महासचिव माधवकुमार नेपाललाइ राष्ट्रपति बनाउन प्रस्ताव गरेको छ भने ... [more]

एसएलसी नतिजा सार्वजनिक
Sun Jun 22, 2008 11:41 pm NST
वि‌सं २०६४ सालमा लिइएको प्रवेशिका परिक्षा एसएलसी को नतिजा आज साँझ सार्व‌जनिक भएको छ । नतिजा अनुसार नियमिततर्फ कुल परिक्षार्थीको ६३.७३ प्रतिशत उतिर्ण भएका छन् । त्यस्तै एक्जेम्टेडतर्फ कुल ५९ ... [more]

वर्तमान राजनीतिक गतिरोधको निकास
Mon Jun 23, 2008 1:45 am NST
नेपालको ऐतिहासिक संविधानसभाले गणतन्त्र कार्यान्वयनको घोषणा गरेको आजको मितिले २५ दिन पुगेको छ। मुलुकको प्रथम राष्ट्रप्रमुख को हुने भन्ने बारे दलहरु बीच सहमति हुन नसक्दा राजनीतिक गतिरोध उत्पन्न भएको छ। ... [more]

२०६३ सालको एसएलसीमा विद्यार्थी संख्या शून्य ?
Mon Jun 23, 2008 2:13 am NST
विसं २०६४ सालको एसएलसी परिक्षाको परिक्षाफल हालै प्रकाशित भएको छ । यहाँ प्रसंग भने २०६३ सालको एसएलसीको हो । के २०६३ सालको एसएलसीमा सम्मिलित विद्यार्थी संख्या शून्य थियो ? के ... [more]

असार १२ गते उपत्यका बन्द
Tue Jun 24, 2008 3:47 pm NST
पेट्रोलियम पर्दाथमा भएको मूल्यवृद्वि फिर्ता गराउन दबाव दिने उद्देश्यले चार साना दलले असार १२ गते उपत्यका बन्दको घोषणा गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट पार्टी एकिकृत, ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com