Archives - June 2008 ज्ञानेन्द्रको वहिर्गमन आज Tue Jun 10, 2008 9:34 am NST नारायणहिटी दरवार छाड्ने पन्ध्र दिनको म्याद सकिन एकदिन बाँकी रहँदा आज पूर्व राजा ज्ञानेन्द्रले अन्ततः दरवार छाड्ने भएका छन् । यस अघि हिजो गृहमन्त्री कृष्णप्रसाद सिटौला र संचारमन्त्री कृष्णबहादुर महरासहितको ... [more]
यातायात भाडामा चर्को वृद्धि Tue Jun 10, 2008 8:25 pm NST पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सँगसँगै यातायात भाडादरमा पनि वुधवारदेखि लागू हुने गरी ४० प्रतिशतसम्म वृद्धि गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आजको आकस्मिक बैठकले लामो दूरीको यातायातमा ३० ... [more]
तेलको मूल्यवृद्धिसँग जोडिएका सवालहरु Wed Jun 11, 2008 6:44 am NST मूल्यवृद्धिको अपजस लिन नपरोस् भनी लामो समयदेखि पन्छिन खोजिरहेको अन्तरिम सरकारले अन्ततः हाल संविधानसभामा प्रतिनिधित्व गर्ने १३ दलको सहमतिमा २०६५ जेठ २७ गते पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। ... [more]
नारायणहिटीमा ज्ञानेन्द्रको पत्रकार सम्मेलन Wed Jun 11, 2008 7:27 pm NST पूर्व राजा ज्ञानेन्द्रले अहिले साँझ नारायणहिटी दरवारमा एक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पूर्व राजा ज्ञानेन्द्रले ... [more]
ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडे Wed Jun 11, 2008 8:54 pm NST पूर्व राजा ज्ञानेन्द्र अहिले साँझ पौने नौ बजे नारायणहिटी दरवारको पश्चिम गेटबाट दरवार छाडी नागार्जुनमा सरेका छन् । उनी एक पत्रकार सम्मेलन मार्फत आफू नेपालमैं बसी सक्रिय रहने घोषणा गर्दै ... [more]
तीन दिनभित्र नयाँ सरकार गठन गर्ने सहमति Thu Jun 12, 2008 12:11 pm NST नेपाली कांग्रेसका सभापति प्रम गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भएको छलफलबाट तीन दिन भित्र नयाँ सरकार गठन गर्ने सहमति बनेको छ । वर्तमान राजनैतिक अवस्थालाई निकास दिने उद्देश्यले ... [more]
माथिल्लो कर्णाली आयोजना बन्न नदिने चेतावनी Thu Jun 12, 2008 2:50 pm NST माथिल्लो कर्णाली आयोजनाबारे स्थानीय बासिन्दासँग सल्लाह नै नगरी भारतीय कम्पनीलाई संचालनको अनुमति दिएको भन्दै स्थानीय वासिन्दाले आयोजना बन्नै नदिने चेतावनी दिएका छन् । स्थानीय बासिन्दाले सल्लाह नगरी विदेशी कम्पनीलाई आयोजना ... [more]
यातायात भाडावृद्धि तत्कालका लागि लागू नहुने Thu Jun 12, 2008 2:51 pm NST पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले गरेको भाडावृद्धि तत्कालका लागि लागू नहुने भएको छ । हिजो यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सहमति अनुसार केहि दिनमै सरकारले ... [more]
लमजुङमा जीप दुर्घटना Thu Jun 12, 2008 2:51 pm NST लमजुङको उदीपुर गाउँ विकास समिति वडा नं १ आकासे खर्खरेमा आज बिहान विद्यार्थी बोकेको जीप पल्टिँदा ५ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको छ । ... [more]
पचास वर्ष पुग्यो राष्ट्रसंघसँगको सम्बन्ध Thu Jun 12, 2008 2:52 pm NST आजदेखि नेपालको संयुक्त राष्ट्रसंघसँगको सम्बन्ध पचास वर्ष पुगेको छ । पचास वर्ष अघि आजकै दिन नेपाली सेना लेवनानमा शान्ति सेनाका रुपमा प्रवेश गरेको हो । राष्ट्रसंघको आह्वानमा नेपाली ... [more]
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|