Welcome, Guest Log In Sign Up  

Archives - June 2008ज्ञानेन्द्रले आज नारायणहिटी छाड्ने शंभावना
Sun Jun 1, 2008 6:31 am NST
पूर्व राजा ज्ञानेन्द्रले शंभवतः आज नारायणहिटी दरवार छोड्ने भएका छन् । उनी आफ्नी जिजुमुमा सरला राज्य लक्ष्मी, मुमा रत्न राज्य लक्ष्मी र सम्पूर्ण परिवार सहित दरवार छाड्न लागेका हुन् । ... [more]

सुरु भयो दोलखामा लोडसेडिङ
Sun Jun 1, 2008 4:20 pm NST
अहिले सम्म लोडसेडिङ नभएको दोलखा र रामेछाप लगायत दशवटा गाविसमा अहिले दिनको १० घण्टा लोडसेडिङ भइरहेको छ । दोलखाको खिम्ति जलबिद्युत आयोजनामा बिद्युत उत्पादन बन्द भएपछि यहाँ समस्या आएको हो ... [more]

वाइसीएल विरुद्ध थप कार्यक्रम ल्याइने
Mon Jun 2, 2008 10:10 am NST
नेकपा माओवादीको भातृ संगठन वाइसीएल विरुद्ध उत्रेको नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले वाइसीएल विरुद्ध विभिन्न कार्यक्रमहरु श्रृंखलावद्ध रुपमा गर्ने भएको छ । यसका लागि आज एक पत्रकार सम्मेलन गरी ... [more]

आजदेखि विद्यालय पठनपाठन सुचारु
Mon Jun 2, 2008 10:21 am NST
पाठ्यपुस्तक अभावका कारण बन्द भइरहेको विद्यालय पठनपाठन आजदेखि पुनः सुरु भएको छ । यस अघि आवश्यक पाठ्यपुस्तक अभावका कारण जेठ १३ देखि १५ दिनको लागि विद्यालय बन्द गर्ने सरकारले निर्णय ... [more]

तेस्रो साइतमा मात्र सर्ने भए ज्ञानेन्द्र
Mon Jun 2, 2008 1:36 am NST
वासस्थान सर्नको लागि राजज्योतिषले निकालेको तीन साइत मध्ये दोस्रो साइत जॆठ १९ गते पनि पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी नछाडे पछि अब तेस्रो साइत जेठ २४ गते शुक्रवार मात्र उनले वासस्थान ... [more]

गृहमन्त्री ज्ञानेन्द्रबीच भेटवार्ता
Mon Jun 2, 2008 4:23 pm NST
संविधानसभाले गणतन्त्र कार्यन्वयन गरेपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौला र पूर्व राजा ज्ञानेन्द्रबीच आज पहिलो औपचारिक भेटवार्ता भएको छ । गृहमन्त्री सिटौला नारायणहिटी दरवार गई पूर्व राजा ज्ञानेन्द्रलाई भेटेका ... [more]

नारायणहिटी दरवारका बारेमा केही कुरा
Wed Jun 4, 2008 9:20 am NST
तीर्थ गुरुङ नारायणहिटी दरवारमा ज्ञानेन्द्र वहिर्गमन भएको भोलिपल्ट विशाल कार्यक्रम गर्ने भन्ने कुराहरु बाहिर आएको छ । एउटा हामीले के सोच्नुपर्छ भने राजालाई नारायणहिटी बाट लखेटे पनि त्यस भित्रको महत्वलाई हामीले ... [more]

पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार
Wed Jun 4, 2008 6:01 pm NST
आज दिउँसो बसेको मन्त्रीपरिषदको बैठकले पूर्व राजा ज्ञानेन्द्रलाई बस्नको लागि नागार्जुन दरबार उपलब्ध गराउने निर्णय गरेको छ । आफ्नो व्यवस्था नहुन्जेलसम्म बासस्थान र सुरक्षाको माग गरेको सम्बन्धमा मंगलबार तीन दलबीच ... [more]

आज संविधानसभाको दोस्रो बैठक
Thu Jun 5, 2008 11:13 am NST
आज संविधानसभाको दोस्रो बैठक बस्दैछ । आजको बैठक भने कुनै महत्वपूर्ण निर्णय भन्दा पनि औपचारिकतामा मात्र सीमित हुने देखिएको छ । राष्ट्रपति, प्रधानमन्त्री, सरकार गठन, संविधानसभा सभापति आदि विषयमा संविधानसभामा सहभागी ... [more]

नागरिक समाजबाट राष्ट्रपति राख्ने माओवादीको प्रस्ताव
Thu Jun 5, 2008 8:30 pm NST
नागरिक समाजका प्रतिष्ठित व्यक्तिलाई राष्ट्रपति चयन गर्ने नेकपा माओवादीले नयाँ प्रस्ताव राखेको छ । प्रचण्ड निवास बालुवाटारमा आज बसेको माओवादी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति र प्रधानमन्त्री एउटै ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com