Welcome, Guest
Log In
Sign Up
|
|
|
|
|
Archives - July 2008युथ फोर्सद्वारा भ्रष्टाचारी पक्रेर सार्वजनिक Tue Jul 1, 2008 5:19 pm NST नेकपा एमालेको भर्खरै गठन भएको भ्रातृ संगठन युथ फोर्सले श्रम तथा रोजगार प्रवर्धन विभागका एक खरिदार र अर्का एक दलाललाई विभागमा घुस लिँदालिँदै पक्राउ गरी सार्वजनिक गरेको छ । विभागले ... [more]
पारस सिंगापुरमा Tue Jul 1, 2008 5:21 pm NST पूर्व युवराज पारस शाह आज सिंगापुरतिर गएका छन् । उनका साथ बहिनी प्रेक्षा शाह र ज्वाईं राजबहादुर सिंह पनि सिंगापुर गएका छन् ।
अपरान्ह १ बजे १० मिनेट जाँदा दुई ... [more]
विद्रोही प्रहरी हिरासतमा Tue Jul 15, 2008 1:16 pm NST आफ्नै हाकिम बिरुद्ध सशस्त्र बिद्रोहमा उत्रिएका दंगा नियन्त्रण प्रहरी गण नेपालगन्जका १९ जना प्रहरीलाई प्रहरी ऐन २०१२ अनुसार कारवाही प्रकि्रया थालिएको छ । नेपाल प्रहरी ऐन २०१२ अनुसार यस्ता घटना ... [more]
अझै कायमै छ पाल्पामा तनाव Tue Jul 15, 2008 1:16 pm NST यातायात भाडामा सहुलियत नदिएको भनि आन्दोलनमा उत्रिएका पाल्पाका विद्यार्थी र व्यवसायीबीचको तनाव आज सम्म पनि कायमै छ । दुवै पक्षले गरेको अनिश्चितकालीन बन्दले आज पनि जिल्लामा निजी तथा भाडाका गाडी ... [more]
साउन ४ गते राष्ट्रपतिको चयन Tue Jul 15, 2008 1:17 pm NST आउँदो साउन ४ गते राष्ट्रपतिको चयन गर्ने निर्णय गरेको छ । आज बसेको संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले साउन ४ गते मिति तोकेको हो । आज बसेको समितिको बैठकले साउन ... [more]
ईसीआर एफएमका कर्मचारीले ब्यवस्थापन हटाउने Tue Jul 15, 2008 5:21 pm NST ईसीआर एफएम १०४.२ मेगाहर्जमा कार्यरत कर्मचारीले एफएमको व्यवस्थापनलाई हटाएर आफूहरुले एफ एम साचालन गर्ने जनाएका छन् । गणतान्त्रिक रेडीयोकर्मी माच ईसीआर एफएम ईकाइले आज पत्रकार सम्मेलन गरी एक साताभित्र व्यवस्थापनको ... [more]
नेपाल 1 को कार्यालय बन्द कर्मचारी आन्दोलनमा Tue Jul 15, 2008 5:22 pm NST भारतीय भूमिवाट प्रशारण भइरहेको भारतिय टेलिभिजन च्यानल नेपाल वानको नेपालस्थित कार्यालयमा कार्यरत साचारकर्मी र कर्मचारीहरुले विगतमा ब्यबस्थापन संग भएको सझौता कार्यन्वयन गर्न माग गर्दै आन्दोलनमा ओर्लिएको छ । आन्दोलनरत्ा पक्षसंग ... [more]
जापान सरकारले सहयोग गर्ने Thu Jul 17, 2008 4:04 pm NST जापान सरकारले नयाँ सरकारलाई सहयोग जारी राख्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा आउनु भएका जापानी उपविदेशमन्त्री ओसानो उनोले नयाँ सरकारपछि जापानी सहयोग यथावत रहने प्रतिवद्धता जनाउनुभएको छ । जापान ... [more]
पुर्व युवराज्ञी हिमानी शाह सिंगापुरमा Thu Jul 17, 2008 4:05 pm NST पूर्वयुवराज्ञी हिमानी शाह आज सिंगापुर जानुभएको छ । सिल्क एयरको १ बजेको उडानमा हिमानी शाह तीन छोरा-छोरीसहित सिंगापुर जानुभएको हो । बालबच्चाको अध्ययनका लागि उहाँ सिंगापुर गएको बताइएको छ । ... [more]
राष्ट्रपतिमा तीनजनाको नाम सिफारिस Thu Jul 17, 2008 4:05 pm NST दलहरुले सर्वसम्मतमा राष्ट्रपतिको उम्मेदवार नभेटेपछि राष्ट्रपतिमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । दलहरु बीच सहमति हुन नसकेपछि छुट्टा छुट्टै मनोनयन दर्ता गराइएको हो ।
माओवादीसहित मधेशवादी दलहरुको समर्थनमा ... [more]
|
|
News Feed
Archives 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|
|
Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com
|