Welcome, Guest Log In Sign Up  

Archives - January 2008बन्दका क्रममा पत्रकारमाथि हातपात
Thu Jan 24, 2008 9:47 am NST
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत तथा आठ विधार्थी संगठनहरुद्धारा गरिएको उपत्यका बन्दको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि विभिन्न ठाउँमा हातपात गरिएको खबर प्राप्त भएको छ । ... [more]

सातदलबीच गम्भीर विवाद
Thu Jan 24, 2008 3:27 pm NST
स्थानीय निकाय गठन गर्ने प्रकि्रया र विधिका विषयमा सातदलबीच गम्भीर विवाद देखिएको छ । स्थानीय निकायको गठनको टुङगो लगाउन आज बस्ने भनिएको बैठक नेकपा एमालेका तर्फबाट प्रतिनिधि राजेन्द्र पाण्डे नगएपछि ... [more]

सिन्धुलीको मालेपाटी भत्कने अवस्थामा
Thu Jan 24, 2008 3:34 pm NST
सिन्धुली चैनपुर गाविसको सुनकोशी किनारमा रहेको मालेपाटी भत्कन लागेको छ । पाटीका कलात्मक झ्याल र ढोकाहरु चोरी भइसकेका छन् भने पछाडिपट्टिको गारो भत्किसकेको छ । पाटीको छानो समेत चुहिने ... [more]

पाल्पामा दैलातुङ्ग रानीघाट महोत्सब
Thu Jan 24, 2008 3:38 pm NST
नेपालको ताजमहलको रुपमा चिनिएको पाल्पाको रानीमहल सम्म मोटरवाटो पुर्याउने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आज देखि पाल्पामा दैलातुङ्ग रानीघाट महोत्सब शुरु भएको छ । महोत्सब माघ १२ गते सम्म ... [more]

सुशिल कोइरालालाई सिरहामा कालोझण्डा
Thu Jan 24, 2008 3:43 pm NST
संविधानसभा चुनावको प्रचारप्रसार र कार्यकर्ता भेलालाई सम्वोधन गर्न तराइ भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालालाई सिरहामा कालोझण्डा देखाइएको छ । आज विहान ११ बजे सिरहाको जिल्ला विकास समिति ... [more]

अनमिनको म्याद ६ महिना थप
Thu Jan 24, 2008 3:49 pm NST
संयुक्त राष्ट्रसंघले नेपालको शान्ति प्रकि्रयामा सहयोग गर्न स्थापना गरेको राष्ट्रसंघिय मिसन अनमिनको म्याद ६ महिना थप गरेको छ । सुरक्षा परिषद्को गए राति सम्पन्न बैठकले अनमिनको म्याद आगामी साउन ९ ... [more]

मन्त्री देव गुरुङको प्रस्तावमा एमालेको असहमति
Fri Jan 25, 2008 1:38 pm NST
सात राजनीतिक दल र संसदमा प्रतिनिधित्व गर्ने दलको सहभागितामा स्थानीय निकाय संचालन गर्ने स्थानीय विकास मन्त्री देव गुरुङको प्रस्तावमाथि एमालेले असहमति जाहेर गरेको छ । स्थानीय निकाय साचालनका बारे सहमति जुटाउन ... [more]

सूचना प्रविधिको कुम्भमेला सुरु
Tue Jan 29, 2008 10:21 am NST
नेपालको सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक २००८ आज मंगलवारदेखि काठमाण्डौको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । कम्प्यूटर एशोसिएसन नेपालले वर्षेनि गर्दै आइरहेको यस प्रदर्शनी यस पटक चौधौंपटक ... [more]

अमेरिकामा सय नेपाली काम्दार बेपत्ता
Thu Jan 31, 2008 11:51 am NST
संयुक्त राज्य अमेरिकाको अलाबामास्थित एक डीभीडी कम्पनीमा कार्यरत लगभग एक सय नेपाली काम्दार एकाएक बेपत्ता भएका छन् । आफू बसीरहेको अपार्टमेन्टबाट त्यहाँका फर्निचर र भाँडाकुँडा सहित तिनीहरु बेपत्ता भएको भनी ... [more]

अन्ततः कुमारीलाई अवकास
Thu Jan 31, 2008 1:17 pm NST
वृत्तचित्र निर्माण र अमेरिका भ्रमणका कारण विवादमा रहेका भक्तपुरकी कुमारी सजनी शाक्यलाई अन्ततः अवकास दिइएको छ । गत माघ ५ गते शाक्यको इहि भएपछि उनी स्वतः कुमारी पदबाट हटेकी हुन् ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com