Welcome, Guest Log In Sign Up  

Archives - January 2008रौनक सिन्धुली महोत्सवको
Fri Jan 18, 2008 7:42 am NST
महोत्सवको रौनकले सिन्धुली अहिले दुलही जस्तै देखिएको छ। सिन्धुलीका ऐतिहासिकस्थल र कृषि उत्पादनको प्रचार प्रसार गराइ जिल्लाको आर्थिक हैसियत उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ । सिन्धुली उद्योग वाणिज्य ... [more]

सुस्ता अतिक्रमणको चपेटा
Fri Jan 18, 2008 7:44 am NST
यिनीहरु नेपाली नागरिक हुन् । साथमा रहेको झण्डा मातृभूमिप्रति स्नेहको प्रतीक हो । तर यिनीहरु आफूलाई सजिलै नेपाली हौँ भन्न सक्ने अवस्थामा भने छैनन । हातमा नेपाली नागरिकता त होला ... [more]

जनसामु ललित त्रिपुरा सुन्दरीको कृति
Fri Jan 18, 2008 7:47 am NST
करिव दुइसय वर्षअघि अर्थात १८८१ सालमा ललितत्रिपुरा सुन्दरीले अनुवाद गरेको राजधर्म लामो समयसम्म बाहिर आएन । राजधर्मलाई कसले अनुवाद गर् यो भन्नेमा नै विवाद कायम रह्यो । योगी नरहरीनाथको संयोजकत्वमा २०१६ ... [more]

लमजुङको टाप गाउँमा विजुली
Tue Jan 22, 2008 2:44 pm NST
लमजुङको सदरमुकाम बेसीशहरवाट १ दिन पैदल हिंडेर पुगिने टापगाउँमा विजुली बलेपछि स्थानीयवासिन्दा निकै खुसी भएका छन् । लघु जलविद्युत आयोजनाले गाउँका ८० घरपरिवारलाई विजुलीको ब्यवस्था गरिदिएको छ । बन्सार गाउँ ... [more]

सर एडमण्ड हिलारीको अन्त्येष्टि
Tue Jan 22, 2008 2:56 pm NST
विश्वको सर्वोच्च शिखर सगरमाथाका पहिलो आरोही मध्ये एक न्यूजिल्याण्डका सर एडमण्ड हिलारीको आज राजकीय सम्मानका साथ उहाँको गृहनगर अकल्याण्डमा रहेको सेन्ट मेरिज गिर्जाघरमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा न्यूजिल्याण्डका प्रधानमन्त्री ... [more]

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध
Tue Jan 22, 2008 2:57 pm NST
पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको देशव्यापी विरोध भएको छ । काठमाडौंका अधिकांश क्याम्पस अगाडि विद्यार्थीले विरोध प्रदर्शन गरिरहेका छन् । काठमाडौंको पशुपति अस्कल आरआरलगायतका क्याम्पसमा विद्यार्थीहरुले मूल्यवृद्धिका विरुद्ध नाराबाजी गर्दै टायर ... [more]

तनहुँमा बस दुर्घटनामा ५ जनाको मृत्यु
Wed Jan 23, 2008 1:09 pm NST
तनहुँको स्याम्घामा आज विहान भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । स्याम्घा गाविस वडा नम्बर दुई र ६ को बीचमा पर्ने बडागाँउमा बस दुर्घटना भएको प्रहरीले जनाएको ... [more]

नयाँ नेपाल निमार्णको विजय यात्रा सुरु
Wed Jan 23, 2008 1:10 pm NST
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नयाँ नेपाल निमार्णको विजय यात्रा सुरु भएको बताउनु भएको छ । आइतवारदेखि जारी माओवादी केन्द्रीय प्रशिक्षण भेलाकॊ समापन गर्दै अध्यक्ष प्रचण्डले जनतालाई सम्पुर्ण दासता र अत्याचार ... [more]

पोखरामा लेखनाथ महोत्सव
Wed Jan 23, 2008 1:11 pm NST
सात तालको सुन्दर नगरी पोखरामा लेखनाथ महोत्सव हुने भएको छ । पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक उत्थानका लागि माघ १८ देखि २७ गतेसम्म लेखनाथ नगरपालिका वडा नम्वर १ मा महोत्सव ... [more]

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन निर्देशन
Wed Jan 23, 2008 4:30 pm NST
सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आज बसेको मन्त्रिपरिषद्को अनौपचारिक बैठकले निगमलाई पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको हो । ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com