| Archives - February 2009 1 महाधिवेशन प्रतिनिधि हीरेन्द्र कुँवरको दुर्घटनामा मृत्यु Sun Feb 15, 2009 3:55 pm NST एमालेको आठौं राष्ट्रिय महाधिवेशनका लागि अछामबाट बुटवल आउँदै गरेको जिप डडेलधुरामा दुर्घटना हँुदा महाधिवेशन प्रतिनिधि हीरेन्द्र कुँवरको मृत्यु भएको छ । बा। १ च १९५ नम्बरको जिप डडेल्धुराको गणेशपुर रुडुवा ... [more]
थिमि नगरलाई बालश्रममुक्त क्षेत्र बनाउने Sun Feb 15, 2009 3:55 pm NST भक्तपुरको थिमी नगरपालिका र सिबिसले थिमि नगरलाई बालश्रममुक्त क्षेत्र बनाउने अभियान थालेका छन् । अभियानअन्तर्गत थिमी नगरपालिका र सिबिसले आज नागरिक समाज स्थानीय राजनितिक दल र साचारकर्मीको उपस्थितिमा बालश्रममुक्त क्षेत्र ... [more]
आदिवासी जनजातिले छुट्टै संयन्त्रको माग गर्दै रिट दायर Sun Feb 15, 2009 3:56 pm NST आदिवासी जनजातिले संविधानसभामा आदिवासी जनजातिका सवाललाई स्वतन्त्र रुपले उठाउन छुट्टै संयन्त्रको माग गरेका छन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघलगायत २० वटा आदिवासी जनजाति संस्थाहरुले संविधानसभामा आदिवासी जनजाति सभासद्को भूमिका ... [more]
राष्ट्रपतिसमक्ष निर्माण व्यवसायीहरुको माग Mon Feb 16, 2009 1:56 pm NST निर्माण व्यवसायीहरुले राष्ट्रपति डाक्टर रामवरण यादवसमक्ष व्यवसायिक हितका लागि छुट्टै नीति ल्याउन पहल गर्न माग गरेका छन् । राष्टपति निवासमा आज विहान भएको भेटमा व्यवसायीले नेपालमा विदेशी कम्पनीले काम गर्नसक्ने ... [more]
आज फेरी अर्काे चितुवा नियन्त्रणमा Mon Feb 16, 2009 1:57 pm NST काठमाडांैको चन्डोलमा आज विहान स्थानीय सर्वसाधारण मोहन वमको घरमा पसेको जंगली चितुवा वन विभागका कर्मचारी र प्रहरीले वेहोस वनाएर नियन्त्रणमा लिएका छन् । वमको घरको तल्लो तल्लामा लुकेर वसेको चितुवा ... [more]
दुर्घटनामा नौ जनाको मृत्यु Mon Feb 16, 2009 4:10 pm NST विभिन्न जिल्लामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । नवलपरासीका तीन ठाउँमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नवलपरासीको दाउन्नेमा ट्रक पल्टिँदा चालकसहित तीन जनाको मृत्यु भएको ... [more]
पूर्वराजा चाँगुनारायण मन्दिरमा Tue Feb 17, 2009 4:40 pm NST पूर्वराजा ज्ञानेन्द्र शाह आज दर्शनका लागि भक्तपुरको चाँगुनारायण मन्दिर पुग्नुभएको छ । विहान झण्डै साढे नौ बजे मन्दिर पुगेका पूर्वराजाले आधा घण्टासम्म पूजाआजा गर्नुभएको थियो । पूर्वराजा ज्ञानेन्द्र चाँगुनारायण मन्दिरमा ... [more]
1 |
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|