Welcome, Guest Log In Sign Up  

Archives - February 2008माओवादी उम्मेदवार सूची सार्वजनिक
Fri Feb 22, 2008 1:28 pm NST
संविधान सभाको निर्वाचनको लागि नेकपा माओवादीले मुलुकका पचहतर जिल्लाका आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेको छ । घोषणा अनुसार नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नं १० र रोल्पाको क्षेत्र नं २ ... [more]

एमालेका उम्मेदवारहरु
Sat Feb 23, 2008 9:16 am NST
आगामी संविधानसभा निर्वाचनका लागि नेकपा एमालेले मुलुकभर गरी ३ सय ३५ जना उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा दर्ता गरेको छ । समानुपातिक प्रतिनिधित्वका लागि एमालेका उम्मेदवारहरु निम्न अनुसारका छन् । १. सकुन्तला ... [more]

आफ्नो साथीलाई नेपाल पठाऔं
Mon Feb 25, 2008 7:05 am NST
नेपालको पर्यटन विकासका लागि नेपाल सरकारको नयाँ कार्यक्रम 'एउटा साथी नेपाल पठाउ' अन्तर्गत विदेशी पर्यटकहरु नेपाल भित्रिन सुरु भइसकेका छन् । यस कार्यक्रमले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने कुरामा ... [more]

नेपाली कांग्रेसका उम्मेदवारहरु
Tue Feb 26, 2008 10:30 am NST
आगामी संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मुलुकका ६८ जिल्लाका लागि आफ्नो उम्मेदवारी दर्ता गरेको छ । जस अनुसार काठमाडौं जिल्लाको लागि १० निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरु प्रकाशमान सिंह, दीपकप्रकाश ... [more]

एमालेको अन्तिम उम्मेदवार सूची सार्वजनिक
Wed Feb 27, 2008 11:26 am NST
नेकपा (एमाले) को स्थायी समितिको बैठकले संविधानसभाको निर्वाचनमा २ सय ४० जना उम्मेदवारको अन्तिम नामावली पारित गरेको छ । यस अनुसार निर्वाचनको लागि एमालेको अन्तिम उम्मेदवार सूची यस ... [more]

पहिलो पटक समलिङ्गी उम्मेदवारी
Wed Feb 27, 2008 11:40 am NST
नेपालको इतिहासमा पहिलो पटक निर्वाचनका लागि समलिङ्गी उम्मेदवारी दर्ता भएको छ । आसन्न संविधानसभा निर्वाचनका लागि सुनिल बाबु पन्त सहित पाँच समलिङ्गीहरुले उम्मेदवारी दिएका छन् । समाजमा भएका लैंगिक भेदभावका विरुद्ध ... [more]

उपत्यकामा उम्मेदवारहरुको भीड
Thu Feb 28, 2008 1:14 pm NST
सदाको निर्वाचन झैं यो पटकको संविधान सभा निर्वाचनमा पनि काठमाडौं उपत्यकामा उम्मेदवारहरुको भीड देखिएको छ। यस पटकको निर्वाचनका प्रतिस्पर्धी उम्मेदवारहरु सूची यस प्रकार रहेको छ । काठमाडौं क्षेत्र नं १ नेकपा एमाले ... [more]

अनु बनीन मीस टिन पोखरा
Mon Feb 25, 2008 2:32 am NST
बाह्र प्रतिस्पर्धीलाई उछिन्दै शनिवार पोखरामा सम्पन्न महिला सौन्दर्य प्रतियोगीतामा अनु ढकालले यस वर्षको मीस टिन पोखराको उपाधि हात पारिन् । उनले यस प्रतियोगीता जितेर उक्त उपाधि मात्र होइन आफ्नो लक्ष्य ... [more]

वार्ता सफल : चुनाव हुने भयो
Thu Feb 28, 2008 9:56 pm NST
तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सरकारबीच अनेकौं चरण्को वार्ता पछि अन्ततः आजको वार्ता सफल भएको छ । संघीय संरचना लागू हुने गरी सहमति भएको ८ बुँदे वार्ता ... [more]

राजपा पनि चुनावको बाटोमा
Fri Feb 29, 2008 1:01 pm NST
जवरजस्ती चुनाव लाद्न खोजेको आरोप लगाएर चुनाव बहिस्कार गर्ने घोषणा गरेको राष्ट्रिय जनशक्ति पार्टि पनि चुनावमा भाग लिने भएको छ । आधाभन्दा बढि जनसंख्या सहभागी नभइ चुनाव गराउन खोजे मुलुकमा ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com