Welcome, Guest Log In Sign Up  

Archives - February 2008एभरेष्ट बेस क्याम्पमा हेलिकोप्टर दुर्घटना
Wed Feb 20, 2008 3:32 pm NST
एभरेष्ट बेस क्याम्पको कालापत्थर क्षेत्रमा सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । उद्धारका लागि गएको सेनाको हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । उद्धार टोली सकुशल छन् । दुर्घटनाबारे थप विवरण आइसकेको ... [more]

अब कुमाल भाषा पनि रेडियोमा
Thu Feb 21, 2008 2:49 pm NST
धादिङको समुदायिक एफएम रेडियो रेडियो लोकतन्त्र ८९ थोप्लो ४ मेगाहर्जले कुमाल भाषाको समाचार प्रसारण सुरु गरेको छ । हरेक दिन साँझ ६ बजे रेडियो लोकतन्त्रले कुमाल भाषाका समाचार प्रसारण गर्ने ... [more]

अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी
Thu Feb 21, 2008 2:50 pm NST
पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले आज जिल्ला शिक्षा कार्यालय काचनपुरमा तालाबन्दी गरेको छ । दार्चुला जिल्ला प्रशासनले लटिनाथ घटनामा संलग्न भएको आरोपमा अखिल क्रान्तिकारीका दुई विद्यार्थीलाई पक्राउ ... [more]

मिनीबस दुर्घटनामा दुईजनाको मृत्यु
Thu Feb 21, 2008 2:53 pm NST
बाँके जिल्लाको शमशेरगन्जमा पर्ने पुर्ब पश्चिम राजमार्गको मुगुबा खोला नजिकै मोटर साईकल र मिनीबस ठोक्किदा गएराती दुईजनाको मृत्यु भएको छ । बस र मोटरसाइकल ठोक्किदा मोटर साईकलमा रहेका २ ... [more]

सरकारको विरोध
Thu Feb 21, 2008 2:56 pm NST
पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि सर्वसाधारणहरु सरकार विरुद्ध उत्रिएका छन् । पेट्रोलियम पदार्थको बहानामा अब्यवस्था सृजना गरी तानाशाह जन्माउने खेलमा सरकार लागेको उनीहरुले आरोप लगाएका छन् । विद्यार्थी तथा शिक्षकहरुको संगठन ... [more]

तराईमा तनाव: दैनिक उपभोगका सामाग्री र औषधी समेतको अभाव
Thu Feb 21, 2008 2:59 pm NST
नौ दिनदेखि जारी आमहडतालका कारण कष्टकर बनेको तराईको जनजीवन अझै सामान्य हुनसकेको छैन । स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन बिहानैदेखि ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरेको छ । आज सुनसरीमा विहानैदेखि प्रहरी ... [more]

मोर्चाकॊ वार्तामा मन्त्रीहरुकॊ आपत्ति
Thu Feb 21, 2008 3:03 pm NST
तराईमा आन्दोलनरत मधेसी नेताहरुले हिजो भारतीय राजदूतसँग भेटेकॊ बिषयमा मन्त्रीहरुले आपत्ति जनाएका छन् । मन्त्रीपरिषद्को आजको बैठकमा मन्त्रीहरुले मधेसी नेताहरुले सात दलकै वार्ता टोलीसँग वार्ता गर्नुपर्ने भन्दै भारतीय राजदूतसंग भेटेकोप्रति ... [more]

अन्तर्राष्ट्रिय दातृनिकायसँग प्रधानमन्त्रीको आग्रह
Thu Feb 21, 2008 3:04 pm NST
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको शान्ति स्थापना र विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय दातृनिकायसँग आग्रह गर्नुभएको छ । आजदेखि काठमाडौमा सुरु भएको दातृ निकायसँगको परामर्श बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोईरालाले नेपाल ... [more]

उम्मेदवारको बन्द सूची पेश गर्ने म्याद एक दिन थप
Thu Feb 21, 2008 3:06 pm NST
निर्वाचन आयोगले समानुपातिक चुनाव प्रणालीतर्फ उम्मेदवारको बन्द सूची पेश गर्ने म्याद १२ गते एक दिनका लागि थप गरेको छ । आयोगको आज बसेको बैठकले एक दिनका लागि समय थप गर्ने ... [more]

मातृभाषाको लागि ज्यान अर्पिएको त्यो दिन
Thu Feb 21, 2008 3:07 pm NST
सन्दर्भ: अन्तर्राष्ट्रिय मातृभाषा दिवस । फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस । सन् १९५२ मा यही दिन बंगाली विद्यार्थीहरुले आफ्नो मातृभाषाको लागि ज्यान अर्पेका थिए । सोही दिनको स्मरणमा आज ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com