Welcome, Guest Log In Sign Up  

Archives - February 2008लोडसेडिङ कम हुने
Tue Feb 19, 2008 3:09 pm NST
दैनिक आठघण्टा लोडसेडिङको मार खेप्दै आएका उपभोक्ताले अबको एक दुई दिनमै लोडसेडिङको केही मात्रा घटेको महसुस गर्न पाउने छन् । मकवानपुर भैंसेमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको १६ मेघावाट क्षमताका ... [more]

थारु आक्रोस
Tue Feb 19, 2008 3:13 pm NST
मधेशीहरुले एक मधेश एक प्रदेशको माग राखी आन्दोलन गरिरहेको बेला तराइका आदिवासी थारुहरुले एक मधेश एक प्रदेशको भन्ने मागप्रति आक्रोश पाखेका छन । थारुहरुले स्वायत्त थारुहट प्रदेशको माग अघि सारेका ... [more]

सडकमा जनता
Tue Feb 19, 2008 3:15 pm NST
पेट्रोलियम पदार्थलगायत अत्यावश्यक उपभोग्य वस्तुको अभाव भएपछि जनता सडकमा ओर्लिएका छन् । उपभोग्य वस्तुको अभावका कारण जनजीवन कष्टकर बन्दा पनि सरकार गम्भीर नबनेको भन्दै आज विहानैबाट कलंकीबासीले सडकमा आक्रोश पोखेका ... [more]

उस्तै छ तराइ तनाव
Tue Feb 19, 2008 3:21 pm NST
तराइमा जारी आम हडतालका कारण कष्टकर बनेको विभिन्न जिल्लाको जनजीवन अझै सामान्य बन्न सकेको छैन । आज नेपालगन्ज र विराटनगरमा अनिश्चितकालीन कफर्यु जारी छ । बिराटनगरमा स्थानीय प्रसाशनले आज बिहान ... [more]

राजपाले चुनाव बहिस्कार गर्ने
Tue Feb 19, 2008 3:24 pm NST
राष्ट्रिय जनशक्ति पार्टीले संविधानसभाको चुनाव बहिस्कार गर्ने भएको छ । राजपा अध्यक्ष सूर्यबहादुर थापाले आज विज्ञप्ति निकाली सरकारले जवरजस्ती चुनाव लाद्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले मधेशी जनजाती र ... [more]

प्रजातन्त्र दिवसको चहलपहल
Tue Feb 19, 2008 3:53 pm NST
आज फागुन ७ गते, अर्थात अन्ठाउन्नौं राष्ट्रिय प्रजातन्त्र दिवस । राणाशासन अन्त्य भई प्रजातन्त्र उदय भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद ... [more]

पाल्पा महोत्सवमा करुवाको चर्चा
Wed Feb 20, 2008 3:03 pm NST
पाल्पा तानसेनको टुडिखेलमा भैरहेको औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सवमा बिश्वकै सबैभन्दा ठूलो भनिएकॊ पाल्पाली करुवा सबैको आकर्षणको केन्द्र बनेको छ । करुवा र ढाकाबाट पाल्पा जिल्ला परिचित हुँदै ... [more]

सुरक्षामा सेना
Wed Feb 20, 2008 3:07 pm NST
शसस्त्र प्रहरीले सुरक्षा दिदै आएको सुर्खेत र जुम्ला बिमानस्थलमा हिजोदेखि नेपाली सेना खटिएको छ । शसस्त्र प्रहरीबललाई संविधानसभाको चुनावमा खटाईएपछि नेपाली सेना विमानस्थलको सुरक्षामा खटाईएको हो । सुर्खेत विमानस्थलमा नेपाली ... [more]

कालिकोटमा ट्रक दुर्घटना : दुईको मृत्यु
Wed Feb 20, 2008 3:11 pm NST
गएराती कालिकोटकॊ पाखामा भएको मिनी ट्रक दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सुर्खेत लाटीकोईलीकी ५५ बर्षिय धनादेबी बिकको मृत्यु भएको छ भने अर्का मृतकको सनाखत हुन सकेको छैन ... [more]

तराईमा अझ तनाव कायमै
Wed Feb 20, 2008 3:17 pm NST
आठ दिनदेखि जारी आम हडतालका कारण कष्टकर बनेको तराईको जनजीवन अझै सामान्य हुनसकेको छैन । स्थानीय प्रशासनले आज पनि स्थिति नियन्त्रणमा लिन बिहानैदेखि ठाउँठाउँमा कर्फ्यू आदेश जारी गरेको छ । ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com