Archives - February 2008शक्तिका भरमा चुनाव गराइए जनशक्ति पार्टीलाइ मान्य नहुने Wed Feb 13, 2008 3:22 pm NST पूर्वप्रधानमन्त्री तथा जनशक्ति पार्टीका अध्यक्ष सूर्य बहादुर थापाले आन्दोलनरत पक्षका माग बेवास्ता गरी शक्तिका भरमा चुनाव गराइए त्यो मान्य नहुने बताउनु भएको छ । सात दल आफ्ना हक अधिकार स्थापित ... [more]
छानविन समितिको बैठक आज पनि बस्न सकेन Wed Feb 13, 2008 3:26 pm NST दार्चुला घटना र वाईसीएल कार्यालयमा प्रहरीले छापा मारेको विषयमा छानबिन गर्न गठित सातदलीय छानविन समितिको बैठक आज पनि बस्न सकेन । माओवादी कार्यालय बुद्धनगरमा आज विहान बस्ने भनिएको बैठकमा कांग्रेस ... [more]
माओवादीको १३ औं वार्षिकोत्सव तथा प्रथम चुनावी सभा आज काठमाडौको खुल्ला मंचमा Wed Feb 13, 2008 3:32 pm NST नेकपा माओवादी आज काठमाडौको खुल्ला मंचमा १३ औं वार्षिकोत्सव तथा प्रथम चुनावी सभा मनाईरहेको छ । नेकपा माओवादी अध्यक्ष प्रचण्ड सहितका सबै जसो केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको सभामा संविधानसभा चुनावमा ... [more]
भोलिदेखि तेलको आपूर्ति सहज हुने मन्त्री गुप्ताको दावी Wed Feb 13, 2008 3:38 pm NST पेट्रोलियम पदार्थको हाहाकार भइरहेको बेला उद्योगवाणिज्य तथा आपूर्ति मन्त्री श्यामसुन्दर गुप्ताले भने भोलिदेखि तेलको आपूर्ति सहज हुने दावी गर्नु भएको छ । मन्त्री गुप्ताले सुरक्षाकर्मीको सहयोगवाट आज दिउँसो तीन वजेसम्म ... [more]
लोकतन्त्रलाई संस्थागत नगरेसम्म शान्ति सुरक्षा कायम हुन नसक्ने Wed Feb 13, 2008 3:45 pm NST गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले लोकतन्त्रलाई संस्थागत नगरेसम्म शान्ति सुरक्षा कायम हुन नसक्ने बताउनु भएको छ । संबिधानसभाको चुनावले नै राजनीतिक स्थायीत्व पाउने बताउँदै गृहमन्त्री सिटौलाले फेरिपनि चुनाव हुन नसके थप ... [more]
भारतिय नेताको भेट Wed Feb 13, 2008 3:50 pm NST नेपाल भ्रमणमा रहेको भारतीय सत्तारुढ पार्टी कांग्रेस आईको प्रतिनिधिमण्डलले आज बिहानैदेखि विभिन्न दलका नेताहरुसँगको भेटघाट गरिरहेका छन् । अल इन्डिया कंग्रेस कमिटीका महासचिव तथा महाराष्ट्र प्रान्तका पूर्व मुख्यमन्त्री दिग्विजय सिंहको ... [more]
अनिश्चितकालीन तराइ बन्द, जनजीवन प्रभावित Wed Feb 13, 2008 3:54 pm NST तराइमा आजदेखि आह्वान गरिएको अनिश्चितकालीन आम हडतालले जनजीवन प्रभावित भएको छ । तराइ मधेश लोकतान्त्रिक पार्टी सद्भावना पार्टी र मधेशी जनअधिकार फोरमले संयुक्त मधेशी मोर्चा गठन गरी आम हडतालको आह्वान ... [more]
डा. किड्नीको भ्यालेन्टाइन कथा Fri Feb 15, 2008 11:31 am NST मृगौलाको अवैध व्यापार आरोपमा हालै पक्राउमा परेका डा. किड्नी उर्फ अमित कुमारका अवैध भ्यालेन्टाइन सम्वन्धहरु रहेको कुरा नेपाल प्रहरीले सार्वजनिक गरेको छ । डा. अमितको आफ्ना पत्नी बाहेक अन्य भ्यालेन्टाइनहरुसँग ... [more]
जंगबहादुर रहेनन् Sun Feb 17, 2008 11:27 pm NST चौथो अन्तरराष्टिय हात्ति दौड प्रतियोगीतामा प्रथम भएको हात्ति जंगबहादुरको हालै निधन भएको छ । चितवनका हात्तिहरुलाई क्षयरोग लागेको र उपचारको अभाव भइरहेको समाचार आइरहेको परिवेशमा उक्त हात्ति क्षयरोगकै कारण मरेको ... [more]
काठमाडौंमा नाङ्गो जुलुस Tue Feb 19, 2008 10:37 am NST यो पटक वादी महिलाहरु होइन मनोक्रान्तिवादीहरु नाङि्गएका छन् सडकमा । आफ्ना गतिविधिहरुको समाचार प्रसारण नगरेका कारण समाचार संस्थाहरुको विरोधमा काठमाडौंको धर्मपथमा यो नाङ्गो जुलस निकालिएको थियो ।
मनोक्रान्ति दर्शनमा पत्रकारीतालाई एउटा ... [more]
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|