Welcome, Guest Log In Sign Up  

Archives - February 2008नेपालमा मुद्दा नचलाई डा. अमितलाई भारत पठाइयो
Sat Feb 9, 2008 11:24 pm NST
मृगौलाको अवैध व्यापार गर्ने आरोप लागेका डा‌‌.‌ अमितकुमारलाई नेपालमा कुनै मुद्दा नचलाई विना कुनै कारवाही भारतमा सुपुर्दगी गरिएको छ । डा. अमितलाई शनिवार साँझ साढे पाँच बजेको इण्डियन एअरलाइन्सको ८१४ ... [more]

आआफ्नै बसन्त श्रवण
Tue Feb 12, 2008 6:57 am NST
यस पटक पहिलो पटक राष्ट प्रमखका रुपमा प्रम गिरिजाप्रसाद कोइरालाले हनुमानढोका राजदरवारमा बसन्त श्रवण गरेका छन् । उता निलम्वित राजा ज्ञानेन्द्रले भने नारायणहिटी राजदरवारमा बसन्त श्रवण गरेको दरवार सम्वद्ध स्रोतले ... [more]

पत्रकारको चुनाव
Tue Feb 12, 2008 1:20 pm NST
चलचित्र पत्रकार संघको चौथो महाधिवेशन काठमाडौंमा सुरु भएको छ । एक दिने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै पत्रकार महासंघको केन्द्रीय निर्वाचनका निम्ति सभाषद पनि चयन गर्ने भएकेा छ । यस ... [more]

धादिङमा सुनखानी
Tue Feb 12, 2008 1:21 pm NST
प्रथम धादिङ महोत्सवमा प्रदर्शनीका लागी ल्याइएको ढुङगा पगाल्दा सुन भेटिएको छ । प्याल्दोर हिमाल विकास क्लब तिप्लिङले हिमाली क्षेत्र तिप्लिङको सुनदह बाट ल्याएको दाउ जातको ढुङगो पगाल्दा सुन भेटिएको हो ... [more]

संखुवासभा लोडसेडिङमुक्त जिल्ला
Tue Feb 12, 2008 1:23 pm NST
लोडसेडिङले जनता मारमा परिरहेको बेला संखुवासभा भने लोडसेडिङमुक्त जिल्ला भएको छ । जिल्लामा स्थानिय खोलाको पानीलाई सदुपयोग गरी विद्युत उत्पादन गरेका कारण लोडसेडिङकेा समस्या भोग्नु नपरेको हो । पिलुवा र ... [more]

जनकपुर विकासका लागि भारतको सहयोग
Tue Feb 12, 2008 1:24 pm NST
भारत सरकारले जनकपुरको विकासका लागि ६ करोड आर्थिक सहयोग गर्ने भएको छ । सहयोग रकम प्रसिद्ध जानकी मन्दिरमा संग्रहालय र जनकपुर नगरको सडक निर्माणमा खर्च गरिने भएको छ । भारतिय ... [more]

सुर्य नेपाल खुल्यो
Tue Feb 12, 2008 1:25 pm NST
मजदुर आन्दोलनका कारण १९ दिनदेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा‌ लि आज खुलेको छ । व्यवस्थापन पक्ष र मजदुरबीचको सहमतिपछि मजदुरहरु आजदेखि काममा फर्केका छन् । हिजो व्यवस्थापन ... [more]

काठमाडौंमा पेट्रोलियम पर्दाथको अभाव
Tue Feb 12, 2008 1:27 pm NST
पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि काठमाडौंमा पेट्रोलियम पर्दाथको अभाव भएपछि भाडा तथा निजी यातायातका साधन कम मात्र गुडेका छन् । डिजेलको अभाव भएकालॆ ... [more]

बन्द भयो एचबीसी ९४ एफएम
Wed Feb 13, 2008 1:46 pm NST
हिमालयन बोर्डकास्टिङ कर्पोरेशनद्धारा संचालित एचबीसी ९४ एफएम रेडियोको प्रसारण आज बुद्धबारदेखि बन्द भएको छ । आर्थिक कारणले उक्त रेडियो बन्द गर्नु परेको बताइएको छ । एफएम‌ घाटामा संचालन भइरहेको कारणले ... [more]

ग्रील ब्यावसायको बिरोध
Wed Feb 13, 2008 3:17 pm NST
सरकारले फलामजन्य पदार्थमा अत्यधिक मूल्यवृद्धि गरेको भन्दै ग्रील ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । आज काठमाडौंको तिनकुनेमा दुइ घण्टा धर्ना दिदै ग्रील ब्यबसायीहरुले पेट्रोलियम पदार्थ तथा बिद्युतको कम आपूर्तिको कारण मारमा ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com