Welcome, Guest Log In Sign Up  

Archives - February 2008नेपाली कांग्रेसको चुनाव प्रचार टोलीलाई माओवादीको आक्रमण
Wed Feb 6, 2008 2:55 pm NST
संविधानसभाको चुनाव प्रचारप्रसार गर्न हिँडेका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बढुसहितको टोलीलाई नेकपा माओवादीका कार्यकर्ताले दार्चुलामा आक्रमण गरी घाइते बनाएका छन् । दार्चुलाको लटिनाथ गाविसस्थित रिल गाउँमा चुनावीसभाका लागि पुगेका कांग्रेसका ... [more]

मतदाता नामावली अब इन्टरनेटमा
Thu Feb 7, 2008 10:39 am NST
यही चैतमा हुन लागेको संविधानसभा निर्वाचनका मतदाता नामावली निर्वाचन आयोगले इन्टरनेटबाट सार्वजनिक गरेको छ । निर्वाचन आयोगको वेबसाइट इलेक्सन डट गोभ डट एनपी (http://www.election.gov.np) मार्फत अब मुलुकका सम्पूर्ण जिल्लाका ... [more]

ट्राफिक चेतना
Thu Feb 7, 2008 2:30 pm NST
साचारकर्मी पनि ट्राफिक नियमसम्वन्धी जनचेतना फैलाउन सडकमा ओर्लिएका छन् । ट्राफिक जनचेतना अभियानमा विभिन्न क्षेत्रको संलग्नतासँगै आज साचारकर्मीले चेतना फैलाउन सडकमा गई ट्राफिक लाईट जेब्रा क्रसिङ आकाशेपुल तथा अन्य ट्राफिक ... [more]

बालकृष्ण जयन्ती मनाइँदै
Thu Feb 7, 2008 2:31 pm NST
नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व बालकृष्ण समको १०६औं जन्मजयन्ती आज देशभर बिभिन्न कार्यक्रमका साथ मनाइँदै छ । त्रिमूर्ति निकेतनले बालकृष्ण सम लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकमा माल्यार्पण गरी आज ... [more]

विद्यालय ठप्प
Thu Feb 7, 2008 2:32 pm NST
शैक्षिक गणतान्त्रिक मंचले आव्हान गरेको तीनदिने हडतालको दोश्रो दिन आजपनि देशभरका विद्यालयमा पठन पाठन ठप्प छ । सरकार र शैक्षिक गणतान्त्रिक मंचबीच भएका सहमति पालना नभएको भन्दै मंचले बन्दकॊ आव्हान ... [more]

इटहरि बन्द
Thu Feb 7, 2008 2:33 pm NST
ट्रकको ठक्करवाट एक विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध रहेको इटहरि क्षेत्रको बजार तथा यातायात आजपनि खुल्न सकेको छैन । प्रशासन र स्थानियबासिन्दा बीच हिजो साँझ भएको सहमतिपछि यातायात खुले पनि स्थानिय ... [more]

रौतहटमा विष्फोट
Thu Feb 7, 2008 2:34 pm NST
नेपाली काँग्रेसले आज रौतहटमा गर्न लागेको चुनावी सभाको पूर्व सन्ध्यामा गएराती विष्फोटका घटना घटेका छन् । सदरमुकाम गौरमा भएको विष्फोटमा कुनै भौतिक तथा मानविय क्षति भएको छैन । तराइका विभिन्न जिल्लामा ... [more]

वाईसीएल कार्यालयमा छापा
Thu Feb 7, 2008 2:35 pm NST
नेकपा माओवादीको सहायक संगठन वाइसीएलले हिजो संगठनको कार्यालयमा प्रहरीले छापा मारेकोप्रति आपत्ति प्रकट गर्दै आज काठमाडौमा भण्डाफोर कार्यक्रम गरिरहेको छ । उपत्यकामा रहेका माओवादी भातृ संगठनका विभिन्न कार्यालयहरुमा प्रहरीले विना ... [more]

क्रान्तिकारी जनपरिषद् सात दलीय सहमति विपरीत
Thu Feb 7, 2008 2:36 pm NST
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले माओवादीले पुनर्गठन गरेको क्रान्तिकारी जनपरिषद् सात दलीय सहमति विपरीत भएको बताउनुभएको छ । महासचिव नेपालले माओवादीका यस्ता कि्रयाकलापले राजनीतिक दलबीच द्वन्द्व चर्काउने चेतावनी दिनुभयो । ... [more]

मृगौला व्यापारी डा. अमित प्रहरी फन्दामा
Fri Feb 8, 2008 7:24 pm NST
झन्डै डेढ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सहित कुख्यात मृगौला व्यापारी डा. अमितकुमारलाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । निजलाई प्रहरीले चितवनको एक होटलबाट बिहीबार पक्राउ गरेको थियो ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com