Welcome, Guest Log In Sign Up  

Archives - February 2008आजदेखि हप्तामा साढे ४६ घन्टा लोडसेडिङ
Fri Feb 1, 2008 12:28 pm NST
कुलेखानी दोश्रोको विद्युत गृह पूर्ण मर्मत गर्नुपरेको कारण देखाउदै विद्युत प्राधिकरणले आजदेखि हप्तामा साढे ४६ घन्टा लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणका अनुसार अव साताभरि तीन दिनसम्म दैनिक ८ घन्टा ... [more]

बाराको भोडाहाबाट चार जनालाई हतियार सहित पक्राउ
Fri Feb 1, 2008 12:31 pm NST
गए राति बाराको भोडाहावाट प्रहरीको विशेष सुरक्षा टोलीले चार जनालाई हतियार सहित पक्राउ गरेको छ । प्रहरीले रघुनाथपुरका लालबाबु चौधरी रमेश चौधरी, लखन चौधरी र रामदास चौधरीलाई पक्राउ गरेको हो ... [more]

लमजुङमा दुईसातादेखि हिमपात जारी
Fri Feb 1, 2008 12:32 pm NST
पहाडी जिल्ला लमजुङमा दुईसातादेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण विद्यार्थीको पठनपाठन समेत प्रभावित भएकॊ छ । हिमपातले गर्दा घलेगाउँ घनपोखरा सिउरुङ लगायतका गाउँमा हिउँ खेल्नेकॊ ... [more]

यातायात व्यवसायीले यातायात ठप्प पार्ने चेतावनी
Fri Feb 1, 2008 12:34 pm NST
आयल निगमले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै यातायात व्यवसायीले यातायात ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वाग्मती अंचल समितिले हिजो काठमाडौंमा पत्रकार सम्मेलन ... [more]

चुनावका लागि पौने तीन अर्वको बजेट
Fri Feb 1, 2008 4:00 pm NST
निर्वाचन आयोगले चैत २८ गते चुनाव सम्पन्न गराउन २ अर्व ७३ करोड ४० लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलले नेपालस्थित दातृ निकायका ... [more]

प्रम कोइरालाले बेलायती राजदूत भेटे
Wed Feb 6, 2008 1:05 pm NST
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपालका लागि बेलायती राजदूत एन्ड्रू हलबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालका शान्ति प्रकि्रयाका विषयमा कुराकानी भएको थियो । भेटघाटको क्रममा ... [more]

बस दुर्घटना
Wed Feb 6, 2008 2:51 pm NST
धादिङबेंसीबाट काठमाडौंतर्फ आउँदै गरेको बस विपरित दिशाबाट आउँदै ट्रकसँग ठोक्किँदा तीन जना घाइते भएका छन् । ना. २ ख १७४१ नं. बसमा ना.२ ख ३४८८ नं को ट्रक गजुरी नजिकै ... [more]

आयोग के का लागि ?
Wed Feb 6, 2008 2:53 pm NST
अन्तरीम संविधान र सात राजनीतिक दलबीच भएको २३ बुँदे सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका आयोग गठन गर्ने भनिएको छ । सरकारले आयोगको प्रभावकारीता अनुगमनका लागि विधेयक मस्यौदा गरी ... [more]

स्थानीय निकायको विकल्प संयुक्त क्रान्तिकारी जनपरिषद्
Wed Feb 6, 2008 2:53 pm NST
स्थानीय निकायको गठन हुन नसकेको भन्दै माओवादीले स्थानीय निकायको विकल्पमा संयुक्त क्रान्तिकारी जनपरिषद्को पुनर्गठन गरेको जनाएको छ । माओवादीले डा. वावुराम भट्टराईको संयोजकत्वमा कृष्णवहादुर महरा र देव गुरुङ सह-संयोजक रहेको ... [more]

एमालॆ बैठक जारी
Wed Feb 6, 2008 2:54 pm NST
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ । हिजोको बैठकले संविधानसभा चुनावपछि मात्र पार्टीको आठौं महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकमा महासचिव माधवकुमार नेपालले छलफलका लागि सात ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com