Welcome, Guest Log In Sign Up  

Archives - August 2008
1
नेपाली तिर्थयात्रु सहितको बस भारत दुर्घटना ३४ जनाको मृत्यु
Fri Aug 1, 2008 3:35 pm NST
भारतको उत्तराखण्डको चमोलि जिल्लामा नेपाली तिर्थयात्रु सहितको बस दुर्घटना हुंदा ३४ जनाको ज्यान गएको छ । बसमा रहेका पाँच जना घाइते भएका छन् । मृतक २३ जनाको शव भारत चमौलीको ... [more]

आज सूर्यग्रहण
Fri Aug 1, 2008 3:45 pm NST
शुक्रबार नेपाली समय अनुसार दिउँसो १ बजेर ४९ मिनेट ७ सेकेण्डबाट खण्डग्रास सूर्यग्रहण सुरु हनेछ । क्यानडाको पूर्वउत्तरबाट सुरु हुने ग्रहण नेपाली समयअनुसार साँझ ६ बजेर २३ मिनेट २८ सेकेण्डमा ... [more]

जम्दैछ सिंगापुरमा आनन्द कार्कीको गायन
Sat Aug 2, 2008 5:16 am NST
नेपालका ख्यातिप्राप्त गायक आनन्द कार्की सिंगापुरतिर हानिएका छन् । उनको गायनले हर साँझ सिंगापुरको कान्तिपुर तन्दुरी रेष्टुराँ रंगीन बन्ने गरेको छ । गत जुलाइ २५ तारिखदेखि हरेक साँझ सिंगापुरको लिटिल इन्डिया ... [more]

ओझेलमा परिन सिल्भीया
Tue Aug 5, 2008 10:43 am NST
विद्यार्थी जीवनको फलामे ढोकाको रुपमा लिइने एसएलसी परिक्षाको नतिजा प्रकाशनमा बोर्डमा आएका विद्यार्थीहरुको नामावली प्रकाशनको अनियमितताले बोर्डका लागि हुने अस्वस्थ प्रतिस्पर्धामा त कमी आएको हुन सक्छ तर यसले गर्दा मेहनती ... [more]

कपिलवस्तुस भगवान डिभिडि विमोचन
Sat Aug 9, 2008 6:28 pm NST
संचार नेपाल प्रा लिको पाँचौ प्रस्तुतिको रुपमा प्रालिले "कपिलवस्तुस भगवान" नाटकको डिभिडि बजारमा ल्याएको छ । चित्तधर हृदय कृत बहुचर्चित बौद्ध महाकाव्य "सुगतसौरभ"को बाह्रौं अध्यायमा समावेश भएको कपिलवस्तुस भगवान कथाको ... [more]

उपत्यकामा ट्राफिक समस्या र व्यवस्थापनमा चासो
Tue Aug 12, 2008 11:51 am NST
तीर्थ गुरुङ काठमाडौंको सडकमा पहिला पहिला हिंड्दा कहिले काही सडक चोकहरुमा ट्राफीक सप्ताहको रुपमा कार्यक्रम चलाएको देख्न पाएको थिएँ । अब त काठमाडौंको सडकमा पनि ट्राफिक नियमको राम्रैसँग पालना होला भनेर ... [more]

नयाँ सरकार, जनता र राहत
Wed Aug 20, 2008 11:26 am NST
तीर्थ गुरुङ सुनसरी जिल्लाको केही गाविसका बासिन्दाहरु भारतद्वारा नेपाली भुमीमा निर्मित कोशी बाँधको तटवन्ध भत्किदा डुवानमा परेको छ । डुवानमा परे पछि लगभग ३० हजार भन्दा बढी जनता विस्थापीत भएको कुरा ... [more]

नयाँ सरकार र कुटनैतिक पहल
Sun Aug 24, 2008 12:42 am NST
तीर्थ गुरुङ सुनसरी जिल्लाको सप्तकोशी बाँधमा सम्बन्धित पक्षले समयमा ध्यान नपुर् याउँदाको परिणाम हामीले भोगी सकेका छौं । यो समस्याले देशलाई कहिले सम्म अल्झाई रहने हो । त्यो कुरा त राहत व्यवस्थापन ... [more]

1


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com