Welcome, Guest Log In Sign Up  

Archives - April 2008चाहियो नयाँ नेतृत्व
Fri Apr 25, 2008 9:59 am NST
सम्पन्न संविधानसभा निर्वाचनमा अप्रत्याशित पराजयपछि यसको समीक्षा गर्न बस्दै गरेको नेपाली कांग्रेसको बैठकमा नयाँ नेतृत्वको बहस चुलिएको छ । केन्द्रीय समितिको बैठकमा १२ औं पार्टी महाधिवेशन गरी पार्टीको नेतृत्व तह ... [more]

संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र हटाउन नहुने
Fri Apr 25, 2008 10:14 am NST
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र हटाउन नहुने विचार व्यक्त गरेका छन् । संविधानसभाको पहिलो बैठक औपचारिकतामा सीमित गर्नुपर्ने र यस बैठकमा राजतन्त्र लगायतका प्रमुख मुद्दाहरुको ... [more]

समानुपातिकको अन्तिम परिणाम सार्वजनिक
Fri Apr 25, 2008 8:25 pm NST
निर्वाचन आयोगले संविधानसभा निर्वाचनको समानुपातिक प्रणाली तर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ । परिणाम अनुसार संविधानसभामा ३३५ सिटका लागि २५ दलहरुको सहभागीता रहने भएको छ । जसमध्ये नेकपा माओवादीले सबभन्दा बढि ... [more]

चित्रकलामा नेपाली विश्व कीर्तिमान
Fri Apr 25, 2008 8:33 pm NST
नेपाली चित्रकार किरण मानन्धरले ११० मिटर लामो क्यानभासमा चित्र बनाई नयाँ कीर्तिमान कायम गरेका छन् । यस कीर्तिमान विश्वमै नौलो भएको दावी आयोजक संस्थाले गरेका छन् । उनले आज ... [more]

संविधान संशोधनमा एमाले र फोरम सहमत
Sun Apr 27, 2008 7:44 pm NST
अब बन्ने नयाँ सरकारलाई सामान्य बहुमतले पनि भंग गर्न सकिने प्रावधान राखी संविधान संशोधन गर्न नेकपा एमाले र मधेशी जनअधिकार फोरम सहमत भएका छन् । आज बिहान फोरम र एमाले ... [more]

माधव नेपालको राजीनामा स्वीकृत
Sun Apr 27, 2008 7:52 pm NST
आज बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले महासचिव माधवकुमार नेपालले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । संविधानसभा निर्वाचनमा अप्रत्याशित पराजय भएपछि नैतिकताका आधारमा नेपालले नेकपा एमालेको महासचिव पद्बाट ... [more]

लोडशेडिङ आधा घट्यो
Mon Apr 28, 2008 2:08 pm NST
आजदेखि लोडशेडिङको समयावधि आधा घटेको छ । अब नयाँ तालिका अनुसार हप्ताको चार दिन कूल २१ घन्टा मात्र लोडशेडिङ हुनेछ । यस अघि हप्तामा ४२ घन्टाको लोडशेडिङ रही आएको थियो भने ... [more]

टेलिकमले ल्यायो एडिएसएल इन्टरनेट सेवा
Tue Apr 29, 2008 10:30 am NST
नेपाल टेलिकमले आजदेखि एडिएसएल इन्टरनेट सेवा शुरु गरेको छ । यस सेवाको शुरुवातसँगै अब नेपालमा सस्तो बोर्डब्याण्ड इन्टरनेट सेवा थालनी भएको छ । हाललाई काठमाडौं उपत्यकामा सेवा सुविधा सीमित गरिएको यस ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com