Welcome, Guest Log In Sign Up  

Archives - April 2008कोरिया रोजगारीको भाषा परिक्षा फल प्रकाशित
Fri Apr 18, 2008 7:42 pm NST
रोजगारीका लागि कोरिया पठाउन गत चैत १६ र १७ गते नेपाल सरकार श्रम मन्त्रालयले लिएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ । वैदेशिक राजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) ... [more]

नयाँ संविधान नबनेसम्म अनमिनले नेपाल नछाड्ने
Fri Apr 18, 2008 7:51 pm NST
नेपालका लागि संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनका प्रमुख इयान मार्टिनले नेपालमा नयाँ संविधान नबनेसम्म अनमिनले नेपाल नछाड्ने बताएका छन् । प्रम गिरिजाप्रसाद कोइरालासँग आज भएको भेटवार्तापछि पत्रकारहरुसँग कुराकानी मार्टिनले ... [more]

चुनावसँगै बजारभाउ आकाशियो
Sat Apr 19, 2008 8:42 am NST
संविधानसभा निर्वाचनसँगै दैनिक उपभाग्य वस्तुको मूल्य एक्कासी आकाशिएको छ । बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव शुरु भएको छ भने खाद्यपदार्थको मूल्यमा पनि दश प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । भारतीय आयल ... [more]

मकालु बेसक्याम्पमा हेलिकप्टर दुर्घटना
Sat Apr 19, 2008 8:38 pm NST
श्री एयरको एमआई नाइन्टिन हेलिकोप्टर मकालु बेसक्याम्पमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट हेलिकोप्टरको अगाडि भागमा क्षति पुगेको छ भने चालक दलसहित सम्पूर्ण यात्रुहरु सकुशल छन् । दुर्घटनाग्रस्त हेलिकोप्टर लुक्लाबाट ... [more]

बैंक अफ काठमाडौंमा लुटपाट
Sun Apr 20, 2008 12:34 pm NST
बैंक अफ काठमाडौंको सिनामंगलस्थित शाखाबाट अहिले बिहान १०:४५ बजे लाखौं रुपियां लुटपाट भएको छ । बिहान बैंक खोल्दै गर्दा बैंकका गार्डमाथि खुकुरी प्रहार गरी ब्रिफकेशमा रहेको ८ लाख ५५ हजार ... [more]

कोटेश्वरबाट टंकप्रसाद आचार्यको शालिक गायव
Mon Apr 21, 2008 9:29 am NST
कोटेश्वर चोकमा रहेको भूपु प्रम टंकप्रसाद आचार्यको शालिक एकाएक गायव भएको छ । हिजो बेलुकासम्म रहेको शालिक आज बिहान एकाएक गायव भएपछि स्थानिय बासिन्दा आश्चर्यमा परेका छन् । उक्त शालिक ... [more]

प्रत्यक्षको अन्तिम मतगणना परिणाम सार्वजनिक
Tue Apr 22, 2008 2:04 am NST
सम्पन्न संविधानसभा निर्वाचनको प्रत्यक्ष प्रणाली तर्पुको अन्तिम मतगणना परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार कुल २४० सिट मध्ये नेकपा माओवादीले १२० सिटमा विजय प्राप्त गरेको छ । त्यसैगरी नेपाली ... [more]

आज लोकतन्त्र दिवश
Wed Apr 23, 2008 9:37 am NST
आज वैशाख ११ गते दोस्रो लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्यरुपले मनाइँदैछ । आजभन्दा ठिक दुई वर्ष अघि आजको दिन शाही सत्ता ढलाएर जनताले सत्ता आफ्नो हातमा लिएका थिए ... [more]

संविधानसभा बैठकमा बबन सिंह उपस्थित नहुने
Thu Apr 24, 2008 11:26 am NST
सम्पन्न संविधानसभा निर्वाचनमा रौटहत क्षेत्र नं १ बाट विजयी बनेका काठमाडौंमा गत भाद्र १६ गते बम काण्डका नाइके बबन सिंह आफूमाथि परेको मुद्दा फिर्ता नलिएसम्म संविधानसभा बैठकमा उपस्थित नहुने भएका ... [more]

कसले सुन्ने मुकेशहरुको चित्कार ?
Thu Apr 24, 2008 11:40 am NST
जनताले शासनसत्ता आफ्नो हातमा लिएको दुई वर्ष पुगेको उपलक्ष्यमा दोस्रो लोकतन्त्र दिवस हर्षोल्लासका साथ मनाइयो । प्रभातफेरी, विभिन्न खेलकूद, प्रमको चियापान कार्यक्रमसाथै दिपावली सहित हिजोको दिन बित्यो । तर यस ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com