Welcome, Guest Log In Sign Up  

Archives - April 2008कोइराला परिवारबाट एक्लो विजय
Tue Apr 15, 2008 3:18 am NST
नवलपरासी जिल्लाको क्षेत्र नं १ बाट नेपाली काँग्रेसका संस्थापक नेता भूतपूर्व प्रधानमन्त्री वीपी कोइरालाका छोरा शशांक कोइराला निर्वाचित भएका छन। यस निर्वाचनमा कोइराला परिवारबाट निर्वाचित हुने उनी एकमात्र उम्मेदवार हुन। कोइराला ... [more]

माधव नेपाल पुनः पराजित
Tue Apr 15, 2008 7:40 am NST
एमाले महासचिव माधवकुमार नेपाल रौटहतको क्षेत्र नं ६ बाट पनि पराजित भएका छन् । नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलद्धारा उनी पराजित भएका हुन् । पटेलले १० हजार १३३ मत ल्याएका ... [more]

विजय जुलुसमा डा. महतमाथि माओवादीद्धारा सांघातिक आक्रमण
Tue Apr 15, 2008 11:27 am NST
नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्र नं २ मा विजय बनेका डा. रामशरण महतको विजय जुलुसमा माओवादी कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् । माओवादी कार्यकर्ताहरुले धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै महतलाई ... [more]

सबैको ध्यान समानुपातिकतर्फ
Wed Apr 16, 2008 4:29 am NST
संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा माओवादीको बहुमत आउने निश्चितप्रायः भइसकेपछि अब सबैको ध्यान समानुपातिक परिणामतर्फ तानिएको छ । प्रत्यक्षमाजस्तै समानुपातिकमा पनि अन्य दलहरुभन्दा माओवादी नै अग्रस्थानमा रहेको छ । समानुपातिकको हालसम्मको ... [more]

संविधानसभाको पहिलो बैठक वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने
Wed Apr 16, 2008 11:26 am NST
संविधानसभाको पहिलो बैठक वानेश्वरस्थित विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ । हालको संसद भवनको क्षमता ४०० व्यक्ति मात्र भएको र संविधानसभाको बैठकका लागि ६०१ क्षमता चाहिने भएका कारण सभा ... [more]

जनमोर्चा अध्यक्ष अमिक शेरचन विजयी
Wed Apr 16, 2008 6:12 pm NST
जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन संविधानसभा सदस्यका लागि चितवन क्षेत्र नं ५ बाट विजयी बनेका छन् । परिणाम अनुसार उनले १४३९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ... [more]

एमालेका सबै मन्त्रीहरुद्वारा राजीनामा
Wed Apr 16, 2008 6:29 pm NST
नेकपा एमालेका सबै मन्त्रीहरुद्वारा आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष राजीनामा प्रस्तुत गरेका छन् । संविधानसभा निर्वाचनमा अप्रत्याशित परिणाम आएपछि नेकपा एमाले वर्तमान सरकारमा नरहने पार्टी स्थायी कमिटीको निर्णय अनुसार सो राजीनामा ... [more]

कमल थापाको जमानत जफत
Thu Apr 17, 2008 8:52 am NST
जनआन्दोलन २ दबाउन सक्रिय भूमिका खेल्ने शाहकालीन गृहमन्त्री कमल थापाको जमानत जफत भएको छ । चर्चित नेताको जमानत जफत भएको यो पहिलो घटना हो। थापाले मकवानपुर निवार्चन क्षेत्र नं ३ ... [more]

नेपाली कांग्रेसले चुनाव हारेपछि आत्महत्या
Thu Apr 17, 2008 10:11 am NST
संविधानसभा चुनावमा नेपाली कांग्रेसको पराजयको पीडा सहन नसकी तनहुँका कांग्रेस कार्यकर्ता लक्ष्मीनाथ पोखरेलले आत्महत्या गरेका छन् । ५४ वर्षीय मृतक पोखरेलले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेका हुन् । देवघाट गाविसका ... [more]

राप्रपा उम्मेदवारको गोली हानी हत्या
Fri Apr 18, 2008 11:43 am NST
संविधानसभा निर्वाचनमा राप्रपाबाट उम्मेदवारी दिएका रुद्रबहादुर सिंहको आज बिहान गोली हानी हत्या भएको छ । आज बिहान आफ्नै घरमा बसीरहेको समयमा करिव साढे ६ बजे निजलाई अज्ञात व्यक्तिले गोली प्रहार ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com