Welcome, Guest Log In Sign Up  

Archives - April 2008संविधानसभा निर्वाचन परिणाम
Sat Apr 12, 2008 8:41 am NST
सम्पन्न संविधानसभा निर्वाचनको परिणाम यथासक्य रुपमा प्रस्तुत गर्ने हाम्रो प्रयास जारी रहेको थियो । निर्वाचन प्रणाली अनुसार प्रत्यक्षतर्फ २४० सीट रहने छन् भने समानुपातिक तर्फ ३३५ सीट रहने छन् । ... [more]

एमाले महासचिव माधवकुमार नेपाल पराजित
Sat Apr 12, 2008 2:03 pm NST
एमाले महासचिव माधवकुमार नेपाल काठमाडौँ क्षेत्र न २ का नेकपा माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीद्बाट पराजित भएका छन् । महासचिव नेपालको यस पराजयलाई हालसम्मको सबभन्दा अप्रत्याशित पराजय मान्न सकिन्छ । त्यस्तै ... [more]

काठमाडौंमा माओवादी अध्यक्ष प्रचण्डको विजय
Sat Apr 12, 2008 9:18 pm NST
काठमाडौं क्षेत्र नं १० बाट नेकपा माओवादी अध्यक्ष प्रचण्ड (पुष्पकमल दहाल) २३२१७ को भारी मतकासाथ विजय बनेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका राजन केसीले १२१५४ मत ल्याएका थिए ... [more]

माधवकुमार नेपालद्वारा राजीनामा
Sun Apr 13, 2008 3:05 pm NST
काठमाडौं क्षेत्र नं २ बाट माओवादीका झक्कुप्रसाद सुवेदीबाट पराजित भएका नेकपा एमालेका महासचिव माधवकुमार नेपालले राजीनामा दिएका छन् । नेपालले माओवादीका झक्कुप्रसाद सुवेदीलाई विज्ञप्तिमार्फत् विजयको लागि बधाई दिएका छन् ... [more]

प्रचण्डको दोश्रो विजय
Sun Apr 13, 2008 3:05 pm NST
नेकपा माओवादी अध्यक्ष प्रचण्ड रोल्पा क्षेत्र नं २ बाट अत्याधिक मतले विजय भएका छन् । यस निवार्चनमा उनको यो दोश्रो विजय हो । यस अघि उनी काठमाडौं क्षेत्र नं १० ... [more]

डा. बाबुराम भट्टराईको विजय : हालसम्मको सबभन्दा ठूलो मतान्तर
Sun Apr 13, 2008 3:31 pm NST
नेकपा माओवादीका प्रभावशाली नेता डा. बाबुराम भट्टराई हालसम्मकै सबभन्दा ठूलो मतान्तरका साथ गोरखा क्षेत्र नं २ बाट विजय भएका छन् । मतगणना परिणाम अनुसार उनले ४६२७२ मत प्राप्त गरेका छन् ... [more]

एमाले वर्तमान सरकारबाट हट्ने निर्णय
Sun Apr 13, 2008 10:13 pm NST
संविधानसभा निर्वाचनमा अनपेक्षाकृत परिणाम आएपछि आज बसेको एमाले पार्टी स्थायी कमिटीको बैठकले आफ्नो पार्टी वर्तमान अन्तरिम सरकारबाट हट्ने निर्णय गरेको छ । निर्वाचन परिणाम आफ्नो पार्टीको पक्षमा नआएकाले जनादेश आफ्नो ... [more]

नेपाली कांग्रेसबाट देउवा दुई स्थानमा विजय
Mon Apr 14, 2008 8:07 am NST
नेकपा माओवादीका प्रचण्डपछि नेपाली कांग्रेसका शेरबहादुर देउवाले दुई स्थानमा विजय हासिल गरेका छन् । उनी आफ्नो गृहनगर डडेल्धुरार कंचनपुर को क्षेत्र नं ४ बाट विजय बनेका हुन् । नेपाली कांग्रेसका ... [more]

तनहुँमा बस दुर्घटना : २४ घाइते
Mon Apr 14, 2008 8:16 am NST
पोखराबाट दमौलीतिर गइरहेको ग १ ख १९७० नम्वरको मिनीबस डुलेगौंडा गाविस वडा नं २ मा दुर्घटनाग्रष्त हुँदा २४ यात्रु घाइते भएका छन् । दुर्घटनामा परेकाहरु मध्ये २३ वर्षीया राजु श्रेष्ठको स्थिति ... [more]

काठमाडौं बम काण्डका नाइकेले चुनाव जिते
Mon Apr 14, 2008 12:09 pm NST
काठमाडौंमा गत भाद्र १६ गते विभिन्न ठाउँमा भएको बम विष्फोटन काण्डका नाइके बबन सिंह संविधानसभा निवार्चनमा विजय भएका छन् । उनी रोतहट क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजय ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com