Archives - April 2008खुमबहादुर खडकाको उमेदवारी रद्द Thu Apr 10, 2008 11:39 am NST दाङ हत्याकाण्डमा जिम्मेवार नेपाली काग्रेसका उम्मेदवार खुमवहादुर खडकाले आफ्नो उम्मेदवारी रद्द गरेको जानकारी दिएका छन । माओवादी कार्यकर्ताहरुलाई गोली हानी सामूहिक हत्या गरेपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका ... [more]
मुलुकभर मतदान Thu Apr 10, 2008 11:55 am NST संविधानसभाका लागि आज चैत २८ गते विहान सात बजेदेखि नेपालभर मतदान भइरहेको छ । अहिले देशका विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरुको लाम देखिएको छ ।
यस ऐतिहासिक निर्वाचनमा कुल १ करोड ... [more]
महोत्तरी मतदान केन्द्रमा गोली चल्यो : एकको मृत्यु दुई घाइते Thu Apr 10, 2008 12:43 pm NST महोत्तरी जिल्लाको पसा्र पतौली गाविस वडा नं १ को मतदान केन्द्रमा अज्ञात व्यक्तिले चलाएको गोलीबाट कम्तीमा एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार ... [more]
गोरखा र सिन्धुपाल्चोकमा माओवादीद्धारा बुथ कब्जा Thu Apr 10, 2008 12:52 pm NST नेकपा माओवादीका केन्द्रीय नेता डा. बाबुराम भट्टराईको उम्मेदवारी रहेको गोरखा जिल्लामा माओवादीले बुथ कब्जा गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बिहान दश बजे गोरखाको अनपिपल गाविसस्थित श्रद्धा माध्यामिक ... [more]
समष्टिगत रुपमा निर्वाचन शान्तिपूर्ण Fri Apr 11, 2008 10:08 am NST केही छिटपुट घटनाबाहेक संविधानसभा निर्वाचन बिहीबार देशभरि शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । केही मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ । निर्वाचन आयोगको अनुसार कूल पौने दुई करोड मतदाता मध्ये करिब ... [more]
प्रकाशमान बने प्रथम विजयी Fri Apr 11, 2008 10:27 am NST नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंह संविधानसभा निर्वाचनका प्रथम विजयी बनेका छन् । उनी १४ ४१५ मतका साथ काठमाडौं क्षेत्र नं. १ बाट विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ... [more]
मतगणना जारी Fri Apr 11, 2008 12:01 pm NST अपडेट राति १ बजे
काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै अन्य जिल्लाहरुमा पनि संविधानसभा निर्वाचनको मतगणना जारी रहेको छ । हामी यस मतगणनाको जानकारी अपडेट गर्दै जाने छौं हालसम्मको मतगणना विवरण यसप्रकार ... [more]
माओवादी अग्रस्थानमा Fri Apr 11, 2008 8:07 pm NST हालसम्मको मतगणनाको परिणाम अनुसार नेकपा माओवादी अग्रस्थानमा रहेको छ । देशभर गरी २७ जिल्लामा शुरु गरिएका मतगणना मध्ये हाल ३२ ठाउँमा माओवादीले अग्रता लिइरहेको छ ।
माओवादी पछि नेकपा एमालेले ... [more]
मनाङबाट माओवादीका देव गुरुङ विजयी Fri Apr 11, 2008 10:29 pm NST नेकपा माओवादीका तर्पुबाट मनाङबाट उम्मेदवार बनेका देव गुरुङ १६५२ मतका साथ विजय बनेका छन् । यस विजयकासाथ उनी नेकपा माओवादीका प्रथम विजयी बनेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ... [more]
पाँच स्थानमा माओवादीको विजय Sat Apr 12, 2008 8:17 am NST मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा माओवादीले हालसम्म पाँच स्थानमा विजय हासिल गरेको छ । नेकपा एमाले दुई विजयसहित दोश्रो स्थानमा रेहेको छ भने नेपाली कांग्रेस एक विजयसहित तृतिय स्थानमा रहेको ... [more]
|
|
News Feed
Archives 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|