Archives - April 2008 निर्वाचन पर्यवेक्षण गर्न अमेरिकी पूर्व राष्ट्रपति नेपाल आउने Wed Apr 2, 2008 9:01 am NST संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टर तथा उनकी धर्मपत्नी रोजालिन आगामी संविधानसभा निर्वाचनका लागि विदेशी पर्यवेक्षण टोलीका टोली प्रमुखका रुपमा नेपाल आउने भएका छन् । कार्टर सेन्टरका अनुसार कार्टर ... [more]
२२७ उम्मेदवार खतराको सूचीमा Thu Apr 3, 2008 9:36 am NST उमेर नपुगेका ६६ जना उम्मेदवारहरुको उम्मेदवारी खारेज गरी सकेपछि निर्वाचन आयेगले खतरामा रहेका अन्य २२७ उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । यो सूची समानुपातिक निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा नागरिकताको ... [more]
निर्वाचनका लागि पाँचदिन विदा Thu Apr 3, 2008 9:43 am NST चैत २८ गते हुन लागेको संविधानसभाको चुनावको निम्ति सरकारले पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधवारको मन्त्रीपरिषद्को बैठकले २५ गतेदेखि २९ गतेसम्म पाँच दिन सार्वजनिक विदा दिने निर्णय ... [more]
हवाइगस्ती शुरु Fri Apr 4, 2008 10:05 am NST संविधान सभा चुनावको सुरक्षाका लागी आजदेखि हवाइ गस्ती शुरु गरेको छ । प्रत्येक विकास क्षेत्र र उपत्यका गरी ६ ओटा हेलीकप्टरले नियमित हवाइगस्ती गर्ने गृहमन्त्रालय स्रोतले जनाएको छ ।
गृहमन्त्रालयका प्रवक्ता ... [more]
२ सय ९९ जनाको उम्मेदवारी खारेज Sat Apr 5, 2008 9:45 am NST निर्वाचन आयोगले समानुपातिकतर्फ उमेर नपुगेका र नागरिकता नभएका २ सय ९९ जनाको उम्मेदवारी खारेज गरेको छ । आयोगले शुक्रबार समानुपातिकको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
२ सय ... [more]
घटना र विचार बन्द गर्न निर्देशन Mon Apr 7, 2008 12:26 pm NST सरकारी संचार माध्यम रेडियो नेपालबाट प्रसारण गर्ने कार्यक्रम घटना र विचारले माओवादीको चुनाव प्रचारप्रसारको गतिविधि तिब्र पार्दै आचारसंहिता तोडेकाले उक्त कार्यक्रम बन्द गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
माओवादी ... [more]
एक हजारको नयाँ नोटमा कामु गभर्नरको सही Tue Apr 8, 2008 9:19 am NST नेपाल राष्ट्र बैङ्कले कायम मुकायम गभर्नर कृष्णबहादुर मानन्धरको हस्ताक्षर भएका एक हजारको नोट सोमबारदेखि बजारमा ल्याएको छ । गभर्नर विजयनाथ भट्टर्राई निलम्बनमा परेका कारण राष्ट्र बैङ्कले कायममुकायम गभर्नर मानन्धरलाई नोटमा ... [more]
दाङमा ७ माओवादी कार्यकर्ता मारिए Wed Apr 9, 2008 12:39 pm NST दाङमा मंगलबार साँझ नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ताबीच झडप हुँदा ७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको छ भने १० जना गम्भीर घाईते भएका छन ।
घटना विवरणअनुसार दाङ क्षेत्र ... [more]
नेपाल भारत सीमा नाका बन्द Wed Apr 9, 2008 12:44 pm NST संविधानसभा निर्वाचनका क्रममा हुनसक्ने आपराधिक घुसपैठ रोक्न नेपाल-भारत सीमा नाकामा आवतजावत बद्न गरिएको छ । भारतीय सीमा नाकामा पर्ने पशुपतिनगर, समाल्वुङ्ग, श्रीअन्तु, गोर्खे, जोगमाई, जमुना, जौवारीलगायतका सीमा नाकामा रहेका नेपाली ... [more]
आयो राजाको वक्तव्य Wed Apr 9, 2008 1:09 pm NST भोलि हुने निर्वाचनको संघारमा राजा ज्ञानेन्द्रले आज आफ्नो वक्तव्य जारी गरेका छन् । वक्तव्यमा सम्पूर्ण मताधिकारीहरुलाई आफ्नो मतको उपयोग गर्न उनले आग्रह गरेका छन् ।
वक्तव्यमा मतदाताले परस्पर एकता कायम गर्दै ... [more]
|
|
News Feed
Archives 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|